- がちゃっ
鏡ががちゃっと割れた A mirror was smashed. ऐनाको सिसा झुरुम्म (/ झ्याम्म) फुट्यो ।
- ぐちゃっ
泥水がぐちゃっと跳ねた Muddy water splashed on me. मलाई हिलोले छयाप्प छ्याप्यो । ; हिलोको छिटाले मलाई छयाप्पै भिजायो ।
- 捏ねる
捏ね過ぎてアチャールがべちゃっとなった Kneading too much made achar soggy. धेरै मुछ्नाले अचार ल्यात्त (/ धेरै गिलो) भयो ।
- 垂れる
泥がぺちゃっと垂れた Mud oozed down. हिलो लत्त (/ ल्यात्त) चुह्यो ।
- 潰す
大根をぐちゃっと潰した He squashed a radish. उसले मुला थ्याच्च (/ क्याच्च) थिच्यो ।
- ばちゃっ
湖面で魚がぱちゃっと跳ねた A fish broke the surface of the lake with a splash. एउटा माछा तालको सतहमाथि एक चोटि उफ्रिएर छ्वाम्मै (/ छ्युप्लुङ्गै) डुब्यो ।
- べちゃっ/ぺちゃっ
糞がべちゃっと落ちた A turd splut onto the ground. फोहोर ल्याच्च टेक्यो ।