検索文字:ちゃんと

  • ちゃんと【ちゃんと】
    • 1regularly; neatly; सफसित ; ठ्याक्कै ; ठीक(—ठीक)सँग ; ठीक–ठीक ढंगमा ; चिटिक्क (रूपमा) ;straight; सीधा ; ठीकसित ;
      • do one's work carefully; ठीक (/ ठीकठाक / राम्रो) काम गर्नु
      • pay one's rent regularly (/ punctually); समयअनुसार (/ ठीक–ठीक) पैसा तिर्नु
      • put a room in order; tidy (/ straighten) up a room; कोठा सफा–सुग्घर पार्नु ; कोठा सफा गरेर चिटिक्क पार्नु
      • a well-kept garden; a garden that is well cared for; चिटिक्क पारिएको बारी
      • Sit still, and don't fidget. नचल, चिटिक्क (/ ठीकठाक) बस ।
      • tidy; सबै कुरा मिलाएर राख्नु ; ठाक–ठुक्क मिलाउनु ; सफा–सुग्घर पार्नु ; लाई सफासुग्धर राख्नु ;
        • a neatly-dressed person; सफा लुगा लाएको व्यक्ति ; लुगाफाट चिटिक्क मिलाएको व्यक्ति
        • a neat appearance; सफा र चिटिक्क रूपरंग (/ कोरीबाटी)
    • 2ठ्याक्कै ; ठीक(–ठिक)सँग ; शिष्ट (/ सुचारु) रूपले ;
      • I heard it with my own ears. त्यो मेरै (/ आफ्नै) कानमा परेको कुरा हो । ; त्यो आफ्नै कानले सुनेको कुरा हो ।
      • arrive right on time; ठीक समयमै पुग्नु
      • I remember it perfectly. मैले राम्ररी याद गरेको छु ।
    • 3
      • She comes of (/ from) a respectable (/ decent) family. त्यो छोरी एउटा आदरणीय (/ शालीन / मर्यादित) घरानाबाट आएकी छे ।