検索文字:ちゅーちゅー

  • ちゅーちゅー【ちゅーちゅー】
    • 1squeak(-squeak) चीँचीँ ; चाइँचुइँ / चुइँचुइँ ;
      • Mice are squeaking. मुसा चीँचीँ (/ चाइँचुइँ) गर्दै छ ।
      • I couldnt sleep because of squeaking mice. मुसाको चुइँचुइँले सुत्न सकिएन ।
    • 2slurp-slurp; च्वाप–च्वाप ;
      • The baby is sucking away at its mother's breast. बालक आमाको दूध च्वापच्वाप (/ चपचप) चुस्दै छ ।
    • 3smooch(-smooch); smoochy-smoochy; च्यू (गर्नु) *,म्वाइ खानु ;
      • kiss; चुम्नु *च्यू गर्नु *