検索文字:ちらつく

  • ちらつく【ちらつく】
    • 1
      • Snow has begun to fall lightly.; It has begun to snow lightly. हल्काफुल्का हिउँ पर्न थाल्यो ।
    • 2flicker; धिपधिप (/ टिलपिल) गर्नु ;
      • a flickering (/ glittering) star; पिलपिले (/ टिलपिल चम्कने / टिलपिले) तारा
      • a flickering (/ glittering) light; पिलपिल (/ पिलपिले / पिलपिलाउँदो / धिपधिप) बत्ती
      • A light bulb is glittering. बत्ती पिलपिल (/ धिपधिप / झलझली) बल्दै छ । *
      • A faint light flickered (/ glimmered). मन्द बत्तीले धिपधिप (/ टिलपिल) गऱ्यो ।
    • 3
      • My child's face haunts me. मेरो बच्चाको अनुहारले मलाई खोजिरहेछ ।
      • Her image keeps coming back to haunt me. मलाई उसको याद मनमा झ्याट् झ्याट् आइरहन्छ ।
      • The memory of him keeps flashing (/ flitting) across my mind.उनको सम्झना मनमा झलझली आउँदै छ ।