検索文字:丁度

  • ちょうど【丁度】
    • 1exactly; precisely; ठीक्क ठ्याक्क ; भर्खर / भर्खरै / भर्खर–भर्खर / भर्खर–भर्खरै ; मात्र ;
      • 10Come at ten sharp. ठीक दस बजे आइदेओ ।
      • 10It is exactly (/ precisely) ten (o'clock). ठीक दस बज्यो ।
      • I came only yesterday. हिजो मात्रै आएँ ।
      • an island in the very middle of the lake; तालको ठ्याक्क बीचमा परेको टापू
      • He is right in front of you. उहाँ तपाईंको ठीक (/ सीधा) अगाडी हुनुहुन्छ नि ।
      • the meal just prepared; भर्खरै पकाएको खाना *तयार पारेको खाना
      • Assyria had just suffered the loss of its capital, Nineveh. अश्शूरले भर्खरै मात्र आफ्नो राजधानी शहर निनवे गुमाएको थियो ।
        • a right (/ moderate) amount of salt; ठिक्कको नून
        • a moderate temperature; ठिक्कको (/ शीतल / सन्तुलित) तापक्रम *शीतल,
        • a table of the just right size; ठिक्कको (साइजको) टेबल
    • 2ठीकै / ठ्याक्कै ;
      • I was (just) about to leave. ठ्याक्क बाहिर निस्कन लागेको थिएँ ।
      • You came at just the right moment. तिमी ठीक समयमै आयौ ।
      • ,Just as I was going to have breakfast, the telephone rang. म नास्ता खान उठेर मात्र के गएँ ठिक त्यही समयमा फोनको घण्टी बज्यो ।
      • ,I need to talk to you.” “Thats funny, cause I need to talk to you too.” “तिमीसित कुरा गर्नु छ ।” “कस्तो ठयाकक मिलेको । म पनि तपाईंसित कुरा गर्न खोजिरहेको थिएँ ।”
    • 3जस्तो / जस्तै ;
      • That cloud looks just (/ exactly) like a human face. त्यो बादल मान्छको मुख जस्तो छ ।