検索文字:中止

  • ちゅうし【中止】
    • cancellation; discontinuance; रद्द ; बदर ; खारेजी ; रोकाइ ; फिर्ता ;suspension; मुलतबी ; स्थगित अवस्था ; प्रसुप्ति ;
      • a cancelled examination; रद्द (/ हटाइएको) जाँच
      • The strike was cancelled (/ called off) हडताल (/ बन्द) रद्द गरियो (/ फिर्ता भयो) ।
      • stop; discontinue; हात झिक्नु ; रोक्नु ; अड्कनु ; अड्काउनु ;call off; रद्द (/ विराम) गर्नु ;
        • stop (/ discontinue) construction; निर्माण रोक्नु (/ बन्द गर्नु)
        • Let's cancel next week's meeting. अर्को हप्ताको सभा हटौं (/ रद्द गरौं) ।
        • Once it has (been) started, there is no stopping it. उद्घाटन गरिसक्यो भने रोक्न (/ बन्द गर्न) त सक्दैन ।
        • I wondered if I'd quit the language lesson or not. भाषाको क्लास छोड्ने कि नछोड्ने भनेर म अल्मलिएँ ।
        • We think it'll be the time to suspend the publication.छपाइसम्बन्धी काम बन्द गर्नुपर्ने बेला भएछ ।