検索文字:嘲笑

  • ちょうしょう【嘲笑】
    • a sneer; ridicule; हाँसो ; गिल्ला ; खिसी ; खिल्ली ;
      • He made himself the butt of the whole school. ऊ स्कूलमा हाँसोको पात्र नै बन्यो ।
      • sneer at~; हाँसो(मा) उडाउनु ; खिसी (/ उपहास) गर्नु ;mock at~; हाँसोमा (/ खिल्ली / ठट्टामा) उडाउनु ; नाक चेप्य्राउनु ;खिसी (/ उपहास) गरिनु ; हाँसोमा उडाइनु ; नाक चेप्य्राइनु ;
        • They laughed at you for (/ They made fun of your) behavior. तिम्रो व्यवहार देखेर उनीहरू हाँसे (/ खिसी गरे / उपहास गरे) ।
        • ,साथीले हृदयको वेदना पोखाउँदा उसको खिसी नगर्नू ।
      • sneeringly; हाँसो उडाउँदै ; उपहास गरेर ;