- 愛
忠節な愛 loyal love; बफादार प्रेम
- 運賃
これら二人の忠節な旅仲間は,自分で運賃を支払った These two loyal companions paid for their passage, यी दुई वफादार सहयात्रीहरूले यात्राको खर्च आफै बेहोरे ।
- 勝ち得る
彼はネパール人の忠節を勝ち得た He won the trust from Nepalese. तिनले नेपालीहरूको विश्वास जिते ।
- 狂信
狂信的な忠節が破壊をもたらす場合があるFanatic loyalty can be destructive. कट्टर बफादारीता विनाशकारी हुन सक्छ ।
- 殺戮
人類史は忠節の名のもとに行なわれた殺りくによって血塗られてきた Human history is bloodied by carnage committed in the name of loyalty. मानव इतिहास बफादारीको नाउँमा गरिएका आमहत्याहरूको रगतले पोतिएको छ ।
- 支持
夫の決定を忠節に支持する妻 a wife loyally supporting the decisions of her husband; पतिका फैसलाहरूलाई बफादारीसित समर्थन गर्ने पत्नी
- 人類

- 血塗る

- 忠誠
integrity; fidelity; सत्यनिष्ठा ; निष्ठा ;〔忠節〕loyalty; allegiance; भक्ति(भाव) ; बफादारी / बफादारीता /; बफारदारिता ;〔忠実〕faitufunless; बफादारी / बफादारीता / बफारदारिता ;
- 仕える
彼は王に忠節をもって仕えた He loyally served the king. उनले बफादार भई राजाको सेवा गरे ।
- 妻
夫の決定を忠節に支持する妻 a wife loyally supporting the decisions of her husband; पतिका फैसलाहरूलाई बफादारीसित समर्थन गर्ने पत्नी
- 動機
忠節な愛を動機とする親切 kindness motivated by loyal love; बफादार प्रेमबाट उत्प्रेरित दया
- 名
人類史は忠節の名のもとに行なわれた殺りくによって血塗られてきた Human history is bloodied by carnage committed in the name of loyalty. मानव इतिहास बफादारीको नाउँमा गरिएका आमहत्याहरूको रगतले पोतिएको छ ।
- 破壊
狂信的な忠節は破壊的になるかもしれない Fanatic loyalty can be destructive. कट्टर बफादारीता विनाशकारी हुन सक्छ ।
- 怯む
君の彼への忠節さは怯むことがない You loyalty to him never gets weak. उहाँप्रतिको तिम्रो वफारदारिता अटल छ ।