検索文字:挑戦

  • ちょうせん【挑戦】
    • a challenge; चुनौती ; ललकार ;defiance; आपत्ति ; विरोध ;
      • a tacit challenge; नि:शब्द (/ मौन) विरोध
      • face to a challenge; accept a challenge; चुनौतीको सामना गर्नु (स्वीकार्नु)
      • ,Lets regard that a challenge to over come, not a barrier. त्यो एउटा बाधा भनि होइन; सामना गर्ने चुनौती भनि सोच्नुहोला ।
      • challenge; चुनौती दिनु ; आपत्ति गर्नु ; छाती ठोक्नु *कुम ठोक्नु *धम्काउनु *विरोध (/ आपत्ति) गर्नु ; चुनौती दिनु ; अकडिनु ; अविश्वास प्रकट गर्नु ;आँक्नु ; आँट गर्नु ;
        • He challnged to climb up a tree. उसले रूख चढ्न आँट्यो । ; उसले रूख चढ्ने आँट (/ हिम्मत / अठोट) गऱ्यो ।
        • He challenged the truth of my story. उसले मेरो कथाको सत्यताबारे अविश्वास प्रकट गऱ्यो ।
        • I just want to try doing things on my own, just for a little while. अलिक समय आफै केही गर्न चाहेको मात्र हो ।
      • defiant; चुनौती दिने ; अनाज्ञाकारी ; नटेर्ने ;provocative; रिस उठाउने ; चुनौतीपूर्ण ;
        • a defiant child; अनाज्ञाकारी (/ नटेर्ने) बच्चा
        • a defiant speech; खुलासित विरोध जनाउने बोली ; चुनौती दिने बोली
        • He assumed a defiant (/ provocative) attitude. उसले रीस उठाउने खालको मनोवृत्ति देखायो ।
      • defiantly; अवज्ञाकारी भएर ; खुलासित विरोध गरेर ;provocatively; रीस उठाएर ;
    • 【合成語ならびに慣用表現】
    • 挑戦者
      • a challenger; दावेदार ; चुनौती दिने ;
        • He defeated his components in a debate. वादविवादमा उसले आफ्ना प्रतियोगीहरूलाई हरायो (/ ढाल्यो / परास्त गऱ्यो) ।