検索文字:注文/註文

  • ちゅうもん【注文/註文】
    • 1an order; माग ; अर्डर *आग्रह ; अनुरोध ; माल पठाइदिने आदेश ;
      • a large (small) order; ठूलो (सानो) माग
      • a rush order; चाँडै चाहिने माग (/ अर्डर)
      • The book you ordered has arrived (/ come in). तपाईंले मगाउनुभएको किताब आइपुगेछ ।
      • order; make (/ put in) an order for~; माग (/ अर्डर / मगाइ) गर्नु ; मगाउनु *माग्नु ; भिकाउनु ;
        • make (/ place) a supplementary (/ an additional) order; थप माग (/ अर्डर) गर्नु
        • I ordered (a cup of) coffee from a waiter. वेटरलाई कफी मगाएँ (/ अर्डर गरेँ) ।
        • He orderd a book through a dealer. उसले व्यापारीद्वारा आफूलाई किताब मगायो ।
        • He orderd his brother for goods. उसले भाइलाई सामान मगायो ।
        • Let's see. What shall I have? म के मागूँ ?
    • 2a request; a demand; माग ; आग्रह ; अनुरोध ;a condition; आज्ञा ; अवस्था ;
      • make a request; माग गर्नु ; आग्रह गर्नु
      • He has made an unreasonable request of us. उसले असाध्यै गाह्रो माग गर्न आयो ।
    • 【合成語ならびに慣用表現】
    • 注文先
      • the orderer; माग्ने / मगाउने ;the recipient of an order; अर्डर पाएको व्यक्ति ;
    • 注文書
      • an order sheet; मागपत्र ; अर्डर सीट *आदेशपत्र ;
    • 注文取り
      • a salesman; a person sent to take (/ collect) orders; दलाल ;
    • 注文品
      • an article made to order; मगाइएको चीज (/ सामान) ;
    • 注文服
      • custom-made (/ bespoke) clothing; छेकेर सिएको लुगा ; नापमा बनाएको लुगा ;