検索文字:知性

  • ちせい【知性】
    • intellect; प्रज्ञा / प्राज्ञत्व ; चेतन ; बौद्धिकता ; बुद्धितत्त्व ; तर्कशक्ति ; मगज magaj ;
      • a great and purposeful mind; महान्‌ तथा उद्देश्‍यपूर्ण व्यक्‍तित्त्व
      • He is highly intellectual. उहाँ निक्कै बौद्धिक (/ ज्ञान) हुनुहुन्छ । ; उहाँ अति बुद्धिमान् हुनुहुन्छ ।
      • The true education fortifies the intellect of people. साँचो शिक्षाले मानिसको चेतना (/ बुद्धि / विवेक) बढाउँछ ।
      • Human must do the work convicted by the reason. मानिसले चेतनले (/ बुद्धिले / विवेकले) ठहऱ्याएको काम मात्र गर्नु पर्छ ।
      • ,Which cannot satisfy the mind has no right to satisfy the heart. जुन कुरा चित्त बुझ्दो छैन, त्यसलाई पटक्कै स्वीकार्न मिल्दैन ।
      • ,The predisposition to religious belief is the most complex and powerful force in the human mind. मानव मनको सबैभन्दा जटिल तथा प्रभावकारी पक्ष धार्मिक झुकाउ हो ।
      • intellectual; knowledgeable; जेहनदार ; प्राज्ञ ; बौद्ध / बौद्धिक ; तार्किक *मेधावी ; जानकार / जानिफकार ;
        • an intelligent student; जेहनदार (/ प्रतिभावान्) विद्यार्थी ; मेधावी (/ मेधावान्) छात्र
        • intellect (/ intelligent) person (creatures / work); बौद्धिक (/ जेहनदार / वैचारिक) व्यक्ति (सृष्टि / काम)
        • intellectual recreation; बुद्धिविनोद ; बौद्ध (/ बौद्धिक) विनोद
        • ,No human mind, intelligent, could accurately predict future events. जतिसुकै बुद्धिमान किन नहोस्‌, कुनै मानिसले भावी घटनाहरूको सही अनुमान लगाउन सक्दैन ।