検索文字:知識

  • ちしき【知識】
    • knowledge; ज्ञान ; थाहा *थाहविद्या ; बोध ; भेउ ; गुण–ज्ञान ;information; जानकारी ;
      • knowledge and appreciation; ज्ञान र मूल्यांकन (/ कृतज्ञता *कृतज्ञता
      • secondhand knowledge; पहिले अरूले चलाएको ज्ञान
      • up-to-date knowledge; नयाँ (/ आधुनिक) ज्ञान
      • the basic knowledge of ~; को आधारभूत (/ मूलभूत / मुख्य) ज्ञान
      • the breadth of ~s knowledge; को झानको गहिराइ (/ विस्तार / चौडाइ)
      • ignorant; uninformed; अज्ञान
      • acquire (/ get / gain) knowledge; ज्ञान पाउनु (/ प्राप्त गर्नु / हाशिल गर्नु)
      • broaden one's knowledge; add to one's stock of knowledge; ज्ञान फैलाउनु ; ज्ञान विस्तार गर्नु ; गुण–ज्ञानको कुरा प्रचार गर्नु
      • This book contains a lot of useful information. यस किताबमा उपयोगी ज्ञान (समावेश / सामेल) छ ।
      • Accumulate knowledge while you are young. जवान छँदा नै ज्ञान थुपारे हुन्छ ।
      • Education is not merely the cramming in of knowledge. शिक्षा बाड्नु भनेको ज्ञान मात्र टाउकोमा भर्नु त होइन ।
      • He was acquainted with all knowledge. उनी सारा विद्यामा निपुण भए ।
      • He hads the most intimate knowledge of her. उनीबारे उहाँसित जत्तिको ज्ञान अरू कसैसित छैन ।
      • ,He was not just satisfied with accumulating so much knowledge but also live by following it. उनी यतिका ठूलो ज्ञान आर्जन गरेर मात्र सन्तुष्ट नभई त्यो ज्ञान अनुसार जीवन बिताए ।
    • 【合成語ならびに慣用表現】
    • 知識階級・知識層
      • the intelligentsia; the educated classes; बुद्धिजीवी–वर्ग ;the intellectuals; बुद्धिजीवी–वर्ग ; शिक्षित वर्ग (/ समूह)
    • 知識人
      • an intellectual; बुद्धिजीवी व्यक्ति ;an educated person; highbrow; ज्ञाता ; जान्नेसुन्नेहरू ; समझदार ;
        • sophisticated intellectuals; समाजका शिक्षित तथा गन्नेमान्ने मानिसहरू
    • 知識欲
      • a desire to learn; ज्ञानको भोको ;
        • have a great desire to learn; have a thirst for knowledge; को ज्ञानको भोको (/ तृष्णा) धेरै छ ।

※「知識」を含む、その他の「合成語ならびに慣用表現」