- 熱い
彼の熱い話にも聴衆は反応しなかった His impassioned speech fell flat. उसको भावपूर्ण (/ जोशिलो) भाषणले पनि श्रोताहरूको मन छोएन (/ श्रोताहरू भावशून्य थिए) ।
- 集める
コンサートはどこでも多くの聴衆を集めた The concert attracted (/ drew) large audiences everywhere. कन्सर्टले जहाँ पनि थुप्रै स्रोतालाई खिचेर ल्यायो ।
- 合わせる
彼は自分の聴衆を念頭に置いて自分の紹介内容を合わせた He thought of his audience and adjusted his presentation accordingly. तिनले आफ्ना श्रोताहरूलाई विचार गरेर त्यसैअनुसार आफ्नो प्रस्तुति ढाले ।
- 生き生き
話し方により聴衆を生き生きとさせる make one’s audience alive by his own presentation; आफ्नो प्रस्तुतिद्वारा आफ्नो श्रोताहरूलाई जीवन्त (/ सक्रिय) बनाउनु
- 一斉
聴衆は一斉に手を叩いた The audience clapped all together. सबै श्रोताले एकै साथमा थपडी मारे (/ ताली बजाए) ।
- 唸る
すばらしいスピーチで聴衆を唸らせた He impressed (/ won the admiration of) the audience. साह्रै राम्रो भाषणले स्रोताहरूलाई ठूलो छाप (/ छक्क) पाऱ्यो ।
- 重い
彼の重い話に聴衆は動かされた The audience got inspired by his weighty (/ dignified) talk. उनको ओजनदार (/ ओजन भएको / ओजिलो / जोसिलो) भाषणले श्रोताहरू प्रभावित भए ।
- 偏る/片寄る
聴衆は会館の片側に偏って座っていた The audience had clustered on one side of the hall दर्शकहरू भवनको एकै कुनातिर झुम्मिएका थिए ।
- カチン
政治家の話に聴衆はかちんときた The audience was offended by the politician's talk. नेताको भाषण सुनेर श्रोताहरू जुरुकजुरुक भए ।
- 考え
悪い発音で間違った考えを聴衆に伝えてしまうかもしれない A bad pronunciation can convey wrong ideas to the minds of audience. नराम्रो उच्चारणले श्रोताहरूको मनमा गलत धारणाहरू हालदिनसक्छ ।
- 感じる
彼の熱弁にも聴衆は何も感じなかった The audience did not respond to his impassioned speech.; His impassioned speech fell flat. उसको भावपूर्ण (/ जोशिलो) भाषणले पनि श्रोताहरूको मन छोएन (/ श्रोताहरू भावशून्य थिए) ।
- 聞き手
〔聞く人〕a listener; सुन्ने व्यक्ति ;〔聴衆〕an audience; श्रोता ;
- 元気
元気な聴衆のおかげで話に熱が入る A live audience will warm up your talk. जीवन्त (/ सक्रिय) श्रोतोहरूले आफ्नो भाषणलाई न्यानो बनाउन सक्छन् ।
- 講演
聴衆には主要な訪問講演者が講演をした The main visiting speaker adressed his audience in his talk. सभालाई प्रमुख अतथिले सम्बोधन गर्नुभयो ।
- 興奮
興奮が聴衆を包んだ Excitement ran through the audience. श्रोतागणमा उत्तेजना फैलियो ।
- 時間
聴衆に節を見つける時間を与える give the audience a time to find the verses; श्रोतलाई पदहरू भेट्टाउने समय दिनु
- 実演
両方の実演とも,聴衆が関心のある点を含めてください Include the points the audience are interested in the both demonstrations. दुवै प्रदर्शनमा श्रोताले देखाउने चासोको विषयलाई समेट्नुहोस्
- 質問
彼は聴衆に質問するよう招いた He invited questions from the audience. उनले श्रोतागणलाई प्रश्नहरू गर्नू भनी निवेदन गरे ।
- 重厚
彼の重厚な話に聴衆は動かされた The audience got inspired by his weighty (/ dignified) talk. उनको ओजनदार (/ ओजन भएको / ओजिलो / जोसिलो) भाषणले श्रोताहरू प्रभावित भए ।
- 重量
彼の重量感のある話に聴衆は動かされた The audience got inspired by his weighty (/ dignified) talk. उनको ओजनदार (/ ओजन भएको / ओजिलो / जोसिलो) भाषणले श्रोताहरू प्रभावित भए ।
- 竦む
彼は大勢の聴衆の前に出ると竦んでしまった He shrank before the large audience. ऊ ठूलो श्रोताको अगाडि हच्कियो (/ पछि हट्यो) ।
- 勧める/奨める
ノートを取るよう聴衆に直接勧めた He directly invited his audience to take a note. उहाँले आफ्ना श्रोताहरूलाई नोट लिन सीधै निमन्त्रणा दिनुभयो ।
- 生気
生気に満ちた聴衆のおかげで話に熱が入る A live audience will warm up your talk. जीवन्त (/ सक्रिय) श्रोतोहरूले आफ्नो भाषणलाई न्यानो बनाउन सक्छन् ।
- 双方
聴衆の中の男女双方のことを考え2つの異なった見地から例えを取り上げる Illustrations can be approached from two opposite views for men and women in an audience. श्रोतागणमा भएका पुरुष तथा स्त्रीहरू दुवै पक्षको लागि उपयुक्त हुने गरी दृष्टान्तहरूलाई दुई विपरीत दृष्टिकोणबाट प्रस्तुत गरिन्छ ।
- 叩く/敲く
聴衆はいっせいに手を叩いた The audience clapped all together. सबै श्रोताले एकै साथमा थपडी मारे (/ ताली बजाए) ।
- 黙らせる
聴衆は叫んで話し手を黙らせた The speaker was groaned down by his audience. श्रोतागणले कराएर वक्तालाई चुप पारे ।
- 調整
彼は自分の聴衆を念頭に置いて自分の紹介の内容を調整した He thought of his audience and adjusted his presentation accordingly. तिनले आफ्ना श्रोतालाई विचार गरेर त्यसैअनुसार आफ्नो प्रस्तुति ढाले ।
- 直接
彼はノートを取るよう聴衆に直接勧めた He directly encouraged the audience to take notes. उहाँले आफ्ना श्रोताहरूलाई नोट लिन सीधै निमन्त्रणा दिनुभयो ।
- 伝える
悪い発音で間違った考えを聴衆に伝えてしまうかもしれない A bad pronunciation can convey wrong ideas to the minds of audience. नराम्रो उच्चारणले श्रोताहरूको मनमा गलत धारणाहरू हािलदिनसक्छ ।
- 包む
興奮が聴衆を包んだ Excitement ran through the audience. श्रोतागणमा उत्तेजना फैलियो ।
- 提供
(話の)提供の仕方により聴衆を生き生きとさせる make one’s audience alive by his own presentation; आफ्नो प्रस्तुतिद्वारा आफ्नो श्रोताहरूलाई जीवन्त बनाउनु
- 討議
聴衆との討議 a discussion with audience; श्रोताहरूसँग छलफल
- 怒号
聴衆の怒号 the roar of the audience; श्रोतको घोषण (/ रोदन)
- 飛び出す/跳び出す
入ってきたウィリアムは,聴衆をちらっと見てから,演壇の上にいる私を見ると,会館から飛び出して行ってしまった When William walked in, he quickly glanced at the audience, saw me on the platform, and shot out of the hall. भित्र पस्ने बित्तिकै विलियमले चारैतिर श्रोताहरूलाई हेरे, मलाई मञ्चमा देखे र त्यहाँबाट सुइँकुच्चा ठोके ।
- 納得
聴衆を納得させてください Convince your audience. तपाईंका श्रोताहरूको चित्त बुझाउनुहोस् ।
- 願い
彼は聴衆に質問するようお願いした He invited questions from the audience. उनले श्रोतागणलाई प्रश्नहरू गर्नू भनी निवेदन गरे ।
- 熱
反応の良い聴衆のおかげで話に熱が入る A live audience will warm up your talk. जीवन्त (/ सक्रिय) श्रोतोहरूले आफ्नो भाषणलाई न्यानो बनाउन सक्छन् ।
- 熱心
彼の熱心な話にも聴衆は反応しなかった The audience did not respond to his impassioned speech.; His impassioned speech fell flat. उसको भावपूर्ण (/ जोशिलो) भाषणले पनि श्रोताहरूको मन छोएन (/ श्रोताहरू भावशून्य थिए) ।
- 熱弁
彼の熱弁にも聴衆は何も感じなかった The audience did not respond to his impassioned speech.; His impassioned speech fell flat. उसको भावपूर्ण (/ जोशिलो) भाषणले पनि श्रोताहरूको मन छोएन (/ श्रोताहरू भावशून्य थिए) ।
- ノート
ノートを取るよう聴衆に直接勧めた He directly invited his audience to take a note. उहाँले आफ्ना श्रोताहरूलाई नोट लिन सीधै निमन्त्रणा दिनुभयो ।
- 拍手
聴衆は一斉に拍手した The audience clapped all together. सबै श्रोताले एकै साथमा थपडी मारे (/ ताली बजाए) ।
- ぱちぱち
聴衆はぱちぱちと手をたたいた The audience clapped long. स्रोतले पटटट ताली बजाए ।
- 発音
悪い発音は間違った考えを聴衆に伝えてしまうかもしれない A bad pronunciation can convey wrong ideas to the minds of audience. नराम्रो उच्चारणले श्रोताहरूको मनमा गलत धारणाहरू हािलदिनसक्छ ।
- 話/話し
反応の良い聴衆で話に熱が入る a live audience will warm up your talk. जीवन्त श्रोताहरूले आफ्नो भाषणलाई न्यानो बनाउन सक्छन् ।
- 話し方
話し方により聴衆を生き生きとさせる make one’s audience alive by his own presentation; आफ्नो प्रस्तुतिद्वारा आफ्नो श्रोताहरूलाई जीवन्त बनाउनु
- 反応
彼の熱い話にも聴衆は反応しなかった The audience did not respond to his impassioned speech.; His impassioned speech fell flat. उसको भावपूर्ण (/ जोशिलो) भाषणले पनि श्रोताहरूको मन छोएन (/ श्रोताहरू भावशून्य थिए) ।
- 引き付ける
公演は聴衆を惹き付けている The play is drawing large audiences. नाटकले धेरै दर्शकगण तान्दैछ ।
- 独り言
talking to oneself; मनोवाद *一人心の中で; एकालाप *一人で一方的にしゃべること; एकल वचन ; स्वगतकथन *演劇で聴衆にだけ聞こえる;
- 広がる/拡がる
興奮が聴衆の間に広がった Excitement ran through the audience. श्रोतागणमा उत्तेजना फैलियो ।
- 複数
聴衆たち स्रोतागण *意味は स्रोताहरू と同じ
- 含む
両方の実演とも,聴衆が関心のある点を含めてください Include the points the audience are interested in the both demonstrations. दुवै प्रदर्शनमा श्रोताल देखाउने चासोको विषयलाई समेट्नुहोस्
- 含める
両方の実演とも,聴衆が関心のある点を含めてください Include the points that would interest your audience in the both demonstrations. दुवै प्रदर्शनमा श्रोताले देखाउने चासोको विषयलाई समेट्नुहोस् ।
- 訪問
聴衆には主要な訪問講演者が話しをした The main visiting speaker adressed his audience in his talk. सभालाई प्रमुख अतथिले सम्बोधन गर्नुभयो ।
- 褒め称える
聴衆は彼女のすばらしい演奏を褒め称えた The audience gave her arousing ovation for her superb performance. स्रोताले उनको सुन्दर प्रस्तुतिको जयजय (/ अत्ति प्रशंसा) गरे ।
- 間違う
間違った発音で間違った考えを聴衆に伝えてしまうかもしれない A bad pronunciation can convey wrong ideas to the minds of audience. नराम्रो (/ अशुद्ध) उच्चारणले श्रोताहरूको मनमा गलत धारणाहरू हालिदिनसक्छ ।
- 招く
彼は聴衆に質問するよう招いた He invited questions from the audience. उनले श्रोतागणलाई प्रश्नहरू गर्नू भनी निवेदन गरे ।
- 満ち足りる
講演で満ち足りた聴衆 a fully content (/ satisfied) audience from the talk; प्रवचनबाट सन्तृप्त (/ सन्तोष्ट) श्रोता ; सन्तोकी (/ सन्तोषी / सन्तृप्त) व्यक्ति ; सुखी व्यक्ति
- 見渡す
聴衆を見渡す survey the audience; नजर दौडाएर स्रोता सबैलाई हेर्नु ; आँखा दुलाएर स्रोता सबैलाई हेर्नु
- むかつく
政治家の話に聴衆はむかついた The audience was offended by the politician's talk. नेताको भाषण सुनेर श्रोताहरू जुरुकजुरुक भए ।
- メモ
メモを取るよう聴衆に直接勧めた He directly invited his audience to take a note. उहाँले आफ्नो श्रोताहरलाई नोट लिन सीधै निमन्त्रणा दिनुभयो ।
- 求める
彼は聴衆に質問するよう求めた He invited questions from the audience. उनले श्रोतागणलाई प्रश्नहरू गर्नू भनी निवेदन गरे ।
- 寄せ集め
寄せ集めの聴衆 a motley crowd; यस्तोउस्तो गरेर जम्मा पारिएको भीड
- 呼び掛ける
彼は聴衆に質問するよう呼び掛けた He invited questions from the audience. उनले श्रोतागणलाई प्रश्नहरू गर्नू भनी निवेदन गरे ।
- 坩堝
聴衆は興奮の坩堝となった Excitement ran through the audience. श्रोतागणमा उत्तेजना फैलियो ।
- 私
we; हामी *大きな聴衆などに対して हामीहरू と使うこともある;
- わっと
聴衆の間からわっと喚声がわき起こった The audience broke into loud cheers. स्रोताहरूले ठूलो स्वरमा खुशी र उत्साहको आवाज निकाले ।
- 笑わせる
冗談で聴衆を笑わせた He set the audience laughing with his jokes. उसले आफ्नो ठट्टाले सबै स्रोताहरुलाई हँसायो ।
- 悪い
悪い発音は間違った考えを聴衆に伝える A bad pronunciation conveys wrong ideas to the minds of audience. नराम्रो उच्चारणले श्रोताहरूको मनमा गलत धारणाहरू हालिदिन्छ ।
- 我我/我々
we; हामी ; हामीहरू *大きな聴衆などに対して用いることがある;