検索文字:血だらけ

  • ちだらけ【血だらけ】
    • bloody; रगत लागेको ; रगतेले पूरा भिजेको ; रक्तपातपूर्ण ;
      • ones body covered with blood all over; रगत लतपत (/ लतपतिएको) शरीर ; रगतले रँगिएको शरीर
      • bloody history (incident); रक्तरञ्जित (/ रगतले रँगिएको / रगताम्मे) इतिहास (घटना)
      • A person who got in an accident is covered with blood all over. दुर्घटनामा परेको मान्छे रगतपच्छे (/ रक्ताम्मे / रगताम्मे / रगतले लतपत) भएको छ ।
      • His fingers were smeared with blood. उसको औला धेरै रगत लागेको थियो ।