検索文字:調理

  • ちょうり【調理】
    • cooking; cookery; पकाइ ; पकाउने काम ;
      • cooking oil; भुटुन *खाने तेल
      • prepare; खाना तयार पार्नु ; पकाउनु ;cook; पकाउनु ;prepare food for cooking; खाना तयार पार्नु ;
        • cooked; पाकेको ; परिपाक *prepared; तयारी
        • cook by oneself; स्वयंपाक गर्नु ; आफै पकाउनु *स्वयंपाक
        • I only eat what I myself cook. म स्वयंपाकी (/ स्वयंपाक्य) छु ।
        • She quickly fried greens. उसले कराहीमा साग ओल्स्यायो (/ पिल्स्यायो / अलिअलि मात्र पकायो) ।
        • The kids baked potatos and ate them. केटाकेटीहरूले आलु पोलेर (/ पकाएर / पिल्स्याएर) खाए । *
        • take constant nourishment from good, properly prepared food; पोषिलो र राम्रोसित तयार पारिएको खानाबाट नियमित तवरमा पोषण लिनु
    • 【合成語ならびに慣用表現】
    • 調理器具
      • cookware; cooking utensils; पकाउने साधनहरू ;
    • 調理人[師]
      • a cook; भान्से ;a licensed [qualified] chef
    • 調理場
      • a kitchen; भान्सा / भान्साघर ; पाकशाला ; चुलो *
        • kitchen work; चुलोचम्को ; भान्साको कामधन्दा
    • 調理法
      • the art of cooking, cookery; पाकशास्त्र ; पाकविद्या ;a recipe; पकाइ ; पाकपद्धति ; पकाउने तरिका ;
        • His cooking is just out of this world. उसको पकाउने तरीका साह्रै राम्रो छ ।