検索文字:貯蔵

  • ちょぞう【貯蔵】
    • storage; supply; भण्डारण / भन्डारन ; भण्डार ; संग्रहण ; (अप)संग्रह ; गोदाम ; स्टक *preservation; सँगालो ; सँचाइ ;
      • storage of grains; अन्नको भन्डारन (/ भण्डार)
      • ill-dumping; hoarding; जम्माखोरी *
      • store (up); lay by; भन्धारन (/ भण्डार) गर्नु ; (गोदाममा / भण्डारमा) राख्नु ; थन्क्याउनु ; थुपार्नु ;preserve; सँगाल्नु / सँगेल्नु ; सुरक्षित राख्नु ; संग्रह (/ संचित) गर्नु ;
        • keep~ in cold storage; फ्रिजमा जोगाएर राख्नु ; चिस्यान केन्द्रमा राख्नु
        • Farmers keep rice in their stock. किसानहरू चामलको भन्डारन (/ भण्डार) गर्छन् । ; किसानहरू चामललाई भण्डारमा राख्छन् ।
    • 【合成語ならびに慣用表現】
    • 貯蔵庫
      • a storehouse; भन्डार / भण्डार ; भण्डार कोठा ; गोदाम / गोदामघर *
        • a saving godown set-up for the time of acute scarcity; धोके गोदाम *
    • 貯蔵室
      • a storeroom; भण्डार कोठा ; भण्डार ;
    • 貯蔵所
      • storage space; भण्डार / भँडार ;
        • oil depot; पेट्रोलिय पदार्थको भण्डारण ; इन्धन भण्डारण स्थल
        • 4The local authorities seized all four of your stores of wine. त्यहाँका अधिकारीहरूले तपाईंहरूका चारैवटा खादमद्य भण्डार जफत गरे ।
    • 貯蔵物・貯蔵品
      • supplies; stores; a stock; (जोगाएर राखिएको / भण्डारको) सामान ;
    • 貯蔵米
      • stored rice; भण्डारको (/ जोगाएर राखिएको) चामल ;
    • 貯蔵能力・貯蔵力
      • storage capability; भण्डारण क्षमता ;

※「貯蔵」を含む、その他の「合成語ならびに慣用表現」