検索文字:近付く

  • ちかづく【近付く】
      • 1approach; get close to~; को नजिक हुनु ; सित (/ को) नजिक आउनु (/ आइपुग्नु) ; तिर पुग्नु ; नजिक्नु ; नजिकिँदै (/ नजिक) जानु ; लाई सम्बोधन गर्नु ; सँग सम्पर्क राख्नु (/ गर्नु) ;
        • observe well; नियाल्नु ; नियालेर हेर्नु
        • move closer to~; को अझ नजीक सर्नु (/ जानु / पुग्नु)
        • approach stealthily (/ in a stealthy way); घुमाउरो बाटो भएर जानु
        • approach (/ get closer to) one's destination; गन्तव्यमा नजिकिँदै आउनु
        • unapproachable; दुर्ग ; दुर्गम ; संपर्क राख्न अप्ठ्यारो ; अगम्
        • an unapproachable territory; दुर्गम (/ जान नसकिने) क्षेत्र
        • make a way accessible; बाटो सुगम तुल्याउनु
        • The enemy moved ever closer to us. शत्रु झन्झन् हाम्रो नजिक आइपुग्यो ।
        • Please approach him and ask. उहाँकहाँ सम्बोधन गरेर सल्लाह गर्नुस् । ; उहाँसित सम्पर्क राखेर सल्लाह गर्नुस् ।
        • There came to him a leper. एउटा कोरी उहाँकहाँ आयो ।
        • He approached me to greet. उनले मलाई अभिवादन गर्न अग्रसर भए ।
        • He stealthily approached the door.; He tiptoed towards the door. ऊ चाल मार्दै ढोकातिर (/ ढाकानिर) गयो । ; ऊ नक्कल (/ ढाचा) पारेर ढोकातिर (/ ढाकानिर) गयो ।
      • 2draw near to~; तिर पुग्नु ; नजिक्नु ; नजिकिँदै जानु ; लाई सम्बौधन गर्नु ; साँग सम्पर्क (/ सङ्कल्प) गर्नु ; आउनु ; सित नजिक आउनु / आइपुग्नु ; पुकार्नु ; अग्रसर हुनु ;
        • approaching (/ upcoming) election; आसन्न चुनाव
        • an approaching death of himself; आउँदै गरेको आफ्नो मृत्यु
        • as approaching to the end; as drawing closer to the end; अन्त नजिकिँदै जाँदा
        • get closer and closer to the end; get (/ draw) close to the end; झन्–झनै अन्ततिर पुग्नु
        • Christmas is drawing near. क्रिसमस नजीक आउँदैछ ।
        • He is nearing his end.; His hour has come.; He came within an inch of death. ऊ मृत्युको नजीक आयो ।
        • He knew that his last hours had come (/ his end was near / death was drawing near). आफू मर्न लागेको उसलाई थाह थियो ।
        • 10It was an incident when approaching the age of ten. यो त १० वर्ष नजीकैको घटना थियो ।
        • The kingdom of the heavens has drawn near. स्वर्गको राज्य नजीक आइपुगेको छ ।
      • 1सितको सम्बन्ध गाँस्नु (/ जोड्नु ; निकटता बढाउनु ; सित (/ सँग) घनिष्ट (/ नजिक) हुनु ; नजिक आउनु (/ आइपुग्नु) ; अग्रसर हुनु ; नजिक्नु ;
        • un)approachable; सँग सजिलै कुरा गर्न (न)सकिने ; संपर्क राख्न सजिलो (/ अप्ठ्यारो)
        • He is easy (hard) to approach.; He is quite approachable (standoffish / aloof). त्यो व्यक्ति संपर्क (/ सम्बोधन) गर्न सजिलै छ (छैन) ।
        • How would we approach him? उहाँसामु कसरी जाने ?
        • He used me to get close to her. मेरो प्रयोगद्वारा ऊ उनको नजीक हुन खोज्यो ।
        • Youd better not go any closer to him. उसलाई उप्रान्त सम्पर्क नराख्नु नै बेस हुन्छ ।
        • You dont have to wait for others to approach you. अरू अग्रसर होऊन् भनेर तपाईंले कुरिरहनु आवश्यक छैन ।
      • 2सित उस्तै (/ दुरुस्तै) हुनु ; जस्ताको त्यस्तै हुनु ;