検索文字:近道

  • ちかみち【近道】
    • a shorter way; छोटो (पुगिने) बाटो ; छड्के (/ डोरेटो) बाटो ; सोझेटो ; पियालो ; चोरबाटो *a shortcut; उपमार्ग ; घुमाउरो बाटो ; गौँडो *
      • This is a shorter way. यताबाट झन् नजिक (/ छिटो) छ ।
      • He walked to a shorter way from the main road with quick steps. ऊ मूलबाटो छोडेर चोरबाटोतिर लम्कियो ।
      • take a shortcut; take a shorter route; छोटो बाटो लिनु ; उपमार्ग जानु ;
        • 10You can save ten minutes by taking a shortcut. छोटो बाटो लिए तपाईंको समय १० मिनेट बच्छ (/ बाँच्छ) ।
        • He caught a thief by making a detour. उहाँले छड्के (/ छेकारो) गएर दौडिरहेको चोरलाई समात्नुभयो ।
    • a shortcut; छोटो बाटो ;
      • There is no shortcut to the mastery of foreign language.; There is no easy method for mastering foreign language. विदेशी भाषा जान्न कुनै सानो तरीका छैन । ; विदेशी भाषा छोटकरीमा जान्ने कुनै बाटो छैन ।