検索文字:違いない

  • ちがいない【違いない】
    • must be; निश्चय (/ अवश्य) नै ; होला ; हुनु पर्छ ;
      • It must be true.; I am sure it is true. त्यो साँचो हुनु पर्दछ ।
      • This must have generated a big talk in that city. त्यो घटनाबारे शहरका सबैले नै कुरा गरे होलान् ।
      • It must be a fun for my younger brother today. आज सानो भाइलाई रमाईंलो हुने भयो है।
      • I thought that she must have been exaggerating a bit. मलाई यो कुरा अलि बढाइचढाइ गरेको हो जस्तो लाग्यो ।
      • It mustve been a very good habit. त्यो धेरै असल बानी भएको हुनुपर्छ ।
      • There must have been excitement when he heard this offer. तिनी यो प्रस्ताव सुनेर पक्कै दंग परे होलान् ।
      • His house should be around here somewhere. उसको घर यहाँनिर हुनुपर्छ ।