検索文字:長所

  • ちょうしょ【長所】
    • a strong (/ good) point; a merit; बल ; विशेषता ; विशेष योग्यता ;an advantage; फाइदा ; नाफा / नफा ; मुनाफा ; बर्कत ; लाग ;
      • Develop your strong points. आफ्नो बलिया पक्षलाई विकास गराऊ ।
      • It has both advantages and disadvantages.; It has pluses and minuses. त्यसमा पक्ष–बेपक्ष (/ गुण–अवगुण / फाइदा–बेफाइदा) दुवै हुन्छ ।
      • You must give him his due. उसको असल पक्ष त मानिलिनुपर्छ ।
      • The strong point of this dictionary lies (/ consists) in the ease with which it can be used. यस शब्दकोषको विशेषता प्रयोग गर्नमा सजीलो छ ।
      • ,,,To encourage others, we need to get to know themtheir situation in life, their qualities, their strengths, and their weaknesses. आरूलाई प्रोत्साहन दिन उनीहरूको वास्तविक परिस्थिति, उनीहरूको गुण(अवगुण, बलियो अनि कमजोर पक्ष बुझ्नुपर्छ ।