検索文字:付いて来る

  • ついてくる【付いて来る】
      • 1follow; को पछि लाग्नु ; लाई पछ्याउनु ; पहिल्याउँदै जानु
        • ,Follow the leader and find out! गुरुको पछि आएर त हेर् थाह पाइहाल्छस् नि !
        • We have left all things and followed you. हामीले त सबै थोक छोड्र तपाइंका पछि लाग्यौं ।
      • 2come with~; सँगै आउनु ;
        • Come (along) with me!; Follow me! मेरोपछि लाग । ; मसँग आओ ।
        • He left you a model for you to follow his steps closely. तिमीहरूले राम्ररी उहाँको पदचिन्ह पछ्याओस् भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्नुभयो ।
        • Will you trust me and stand by me whatever happens? के मेरो विश्वास गरेर मेरो पछि लाग्छौ ?