検索文字:付いて行く
- ついていく【付いて行く】
- Ⅰ
- 1〔後に〕follow~; ~को पछि लाग्नु ; ~लाई पछयाउनु ; पहिल्याउँदै जानु ; पछि पार्नु ;
- 子牛は母親に付いて行った A calf followed his mother. बाछो माउको पछि लाग्यो । ; बाछो माउ पछ्यायो ।
- 羊たちは羊飼いに付いて行った Sheep followed the shepherd. भेडाहरूले गोठलोलाई पछ्याए । ; भेडाहरूले गोठलोको पछि पछि लागे ।
- 群集は彼の後に付いて行った The crowd followed him. ठूलो भीड उहाँको पछि लाग्यो ।
- あなたが行くところならどこでも付いて行きます I’ll go wherever you’ll go. तपाईं जता जानुहुन्छ म तपाईंको पछि लाग्नेछु ।
- にぎやかな行進曲に誘われて駅まで楽士たちに付いて行きました Drawn by the lively marching tune, I followed the musicians to the station. पल्टन बाजा सुनेर मुग्ध भई रेल स्टेशनसम्मै म ती संगीतकारहरूको पछि-पछि गएँ ।
- 2〔一緒に〕go (/ come) with~; ~को साथ लाग्नु (/ जानु / आउनु) ;
- 車に付いて行った I went along with a car. गाडीको साथ लागेँ ।
- あなたに付いて行きたい I'd like to go (/ come) with you. तपाईंसँग जान चाहन्छु ।
- その希望となる言葉を聞いて,彼らに付いて行くことにしたWith that happy prospect, she agreed to go with them. त्यस्तो आशालाग्दो कुरा सुनेपछि उनी तिनीहरूसँग जान राजी भइन् ।
- 1〔後に〕follow~; ~को पछि लाग्नु ; ~लाई पछयाउनु ; पहिल्याउँदै जानु ; पछि पार्नु ;
- Ⅱ
- 1〔進度に〕
- 2〔思想/行動に〕
- 君は彼に付いて行った You took his stand. तिमी उसको पक्षमा लाग्यौ (/ पछ्यायौ) । ; तिमीले उसको पक्ष लियौ ।
- 私たちは全てを後にしてあなたの後に付いて行きました We have left all things and followed you. हामीले त सबै थोक छोड्र तपाइंका पछि लाग्यौं ।
- 組織の進歩に自分も付いて行く keep a good pace with the organization; संगठन अघि बढ्दा आफूलाई पछि पार्नु
- Ⅰ