検索文字:付き合う

  • つきあう【付き合う】
    • 1associate with; keep company with~; go about (/ around) with~; भेटघाट (/ घुमफिर) गर्नु ; घुम्नु ; साठगाँठ बढाउनु ; मित्रता (/ सम्बन्ध) गाँस्नु ;
      • He is easy to get along with because of his frank disposition. ऊ खुला मनको भएर मिल्न सजिलो छ ।
      • I don't have a close relationship with them. तिनीहरूसित मैले भेटघाट (/ घुमफिर) गरेको छैनँ ।
      • In an attempt to overcome my depression, I began to go out with a boyfriend. निराशामा नडुब्न मैले एउटा केटासित मायाप्रीति गाँसें ।
      • Don't associate (/ keep company) with undesirable people.; Keep away from bad company. बद्माशहरूसित घुमफिर नगर ।
      • go around with strangers at random; नचिनेको व्यक्तिसित अन्धाधुन्ध सम्बन्ध गाँस्नु
      • 3He has been dating her for three years. उसले आफ्नी प्रेमिकासँग भेटेर आएको तीन वर्ष भएछ ।
      • It cant get bored now matter how long it gets along. सयौं वर्ष सँगै बसेपनि वाक्क लाग्दैन ।
    • 2सँगै जानु ; सँगै बस्नु ; लाई मा साथ दिनु ;
      • Ill go with you today. आज त तिमीलाई साथ दिऊँ ।
      • He's good company.; He's fun to be with. उहाँ सँगै हुँदा रमाइलो व्यक्ति हुनुहुन्छ ।
      • I went shopping with my sister to keep her company. किनमेल जान बहिनीलाई साथ दिएँ ।
      • I had dinner with my boss. मालिकसित बेलुकाको खाना खाएँ ।
      • I kept him company at sake out of a sense of duty. नचाहँदा पनि साथ दिएर सँगै रक्सी खाएँ ।
      • 3They accompanied their boss for his 3 month trip. तिनीहरूले तीन महिनासम्म आफ्नो मालिकलाई उहाँका यात्रामा साथ दिए ।