検索文字:伝える

  • つたえる【伝える】
    • 1tell; भन्नु ; भनिदिनु ; जनाउनु ; कुरा प्रकट गर्नु ; व्यक्त गर्नु ;communicate; convey_ to~; सित साटासाट (/ सूचित (/ जारी / सम्पर्क) गर्नु ; लाई बताउनु ; को जानकारी गराउनु ;
      • send (/ transmit) a message; खबर पठाउनु
      • explain (/ express) ones feeling(s); आफ्नो भावना(हरू) (/ मनको कुरा / मनका कुराहरू) बताउनु (/ व्यक्त गर्नु)
      • state the purpose of ones call; आफू आउनुको कारण बताउनु
      • it tells us that~; जसले हामसित यो सम्पर्क गर्दछ कि
      • According to the Guardian; The Guardian reports that~; भनी द गार्जियन रिपोर्ट गर्छ ।
      • The radio broadcast(ed) the news. रेडियोले समाचार फुक्यो (/ होहल्ला गऱ्यो / प्रचार गऱ्यो) ।
      • I will tell him to phone you later. पछि फोन् गराउँछु नि । ; पछि फोन् गर्न म भन्दिन्छु नि ।
      • ,I'll tell my husband later since he is sleeping now. अहिल मेरो श्रीमान सुतिरहनुभएको छ, म पछि भनिराख्छु है ।
      • I'd like (for) you to give him a message. उसलाई खबर दिनुहुन्छ कि ?
      • We felt that it would be proper to inform you thorough this letter. हामीले यस पत्र मार्फत जानकारी दिन उचित ठान्यौं ।
      • What exciting things we share with others! हामीले अरूलाई बताउने कुराहरू के साँच्चै नै अदभुत छैनन्‌ र ?
      • A bad pronunciation can convey wrong ideas to the minds of audience. नराम्रो उच्चारणले श्रोताहरूको मनमा गलत धारणाहरू हािलदिनसक्छ ।
    • 2teach; सिकाउनु ; पढाउनु ; शिक्षा दिनु ;pass ~ on to; दिनु ; व्यक्ति गर्नु ;hand down (to); हस्तान्तरण (/ वितरण) गर्नु ; दिनु ;
      • be passed on from one generation to another; एउटा पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्दै जानु ; एकपछि अर्को पुस्ताले अपनाउँदै जानु
      • He had taught his pupils everything he knew.; He had imparted all his knowledge to my pupils. उहाँ जे–जति जान्नुहुन्थ्यो ती सबै आफ्ना चेलाहरूलाई सिकाउनुभयो ।
    • 3introduce; ल्याउनु ;
      • This method was introduced into Japan from abroad. यस तरीका विदेशीबाट नेपालमा ल्याएको हो ।
    • 4transmit; conduct; convey; सञ्चार गर्नु ; सार्नु ; पठाउनु ;
      • Copper conducts (/ transmits) electricity. तामाले (/ पित्तलले) बिजुली लैजान्छ (/ चालन गर्छ) ।