検索文字:伝わる

  • つたわる【伝わる】
    • 1be conveyed (/ transmitted) to~; travel; जानु ; सर्नु ; सञ्चार हुनु ;
      • Diseases can be transmitted through insects. रोग कीराहरूद्वारा सर्न सक्छ ।
      • Electricity travels through by copper.; Electricity is conveyed by copper. विजुली तामाद्वारा (/ पित्तलद्वारा) जान्छ (/ चालन हुन्छ) ।
    • 2spread to~; फैलिनु ; फिँजिनु ; विस्तार हुनु ; धेरैतिर सर्नु ;
      • The news ran like wildfire. खबर डढेलो जस्तो फैलियो ।
      • A message is sent (/ transmitted). खबर पठाइयो ।
      • Is there such a rumor going around? त्यस्तो हल्ला नै फैलिएछ (/ फिँजिएछ) ?
    • 3go along; साथ जानु ;
      • I went along a river. म नदीछेउमा (/ नदीबगलमा) हिँड्दै गएँ ।
    • 4come down from~; be handed down;
      • A folktale such as this has come down from an age to this day. कुनै जमानादेखि यस्तो लोककथा चल्दै आएको चाहिँ छ ।
      • Blue eyes run in the family. परिवारमा नीला आँखा हुनेहरू धेरै छन् ।
    • 5be introduced into~; परिचित हुनु ; ल्याउनु ; आउनु ;
      • Lotus was introduced (/ brought) into Japan through India and China. कमल भारत तथा चीन हुँदै जापानमा आएको भनिन्छ ।