検索文字:作り出す/造り出す

  • つくりだす【作り出す/造り出す】
    • 1रच्न थाल्नु ;
      • start (/ begin) composing poems; कविता रच्न थाल्नु (/ सुरु गर्नु)
    • 2create; निकाल्नु ; सृजना गर्नु ;
      • an author of rules on ritual; कल्पकार
      • make peace; मेल–मिलाप खोज्नु
      • create an warm atmosphere; न्यानो वातावरण सृजना गर्नु
      • Shadows created by the sun do not remain still. घामले बनाउने छाया स्थिर रहिरहँदैन ।
      • Media images are no more than a reflection of it. सञ्चारजगत्‌मा देखाइने सुखसयल केवल त्यसको छाया हो ।
      • create opportunities to talk to others about its contents; यसमा भएका कुरा अरूलाई बताउने मौका पाउनु
    • 3उत्पादन गर्नु ;
      • The commercial world produces various kinds of products. व्यापारिक संसारले अनेकौं किसिमका सामानहरू उत्पादन गर्दैछ ।
      • 200That original cell produces more than 200 kinds of cells. यो सुरुको कोषबाट २०० भन्दा बढी किसिमका कोषहरू बन्छन् ।