- 考える
金の使い方を考える必要がある I have to be practical about money. म पैसाको मामिलामा व्यावहारिक हुनुपर्ने छ ।
- 工夫
お金の使い方を工夫する必要があった I had to be practical about money. म पैसाको मामिलामा व्यावहारिक हुनुपर्ने थियो ।
- 訓練
お金の使い方の点で,自分を訓練する必要がある When it comes to spending money, you must learn to discipline yourself. पैसा खर्च गर्ने सन्दर्भमा आत्मसंयमी हुन सिक्नुपर्छ ।
- 計画
時間の使い方を計画する budget our time; समय राम्ररी छुट्याउनु
- こじつける
〔無理な使い方をする〕stretch; तन्काउनु ;〔歪曲(わいきょく)する〕)strain; distort; तान्नु ; विकृत गर्नु ; बंग्याउनु ;〔無駄口をたたく〕use sophistry; quibble; chop logic; बाह्रसत्ताइस (/ बाह्रसत्तरी) कुरा गर्नु ;
- 大工
熟練した大工として働くのに,様々な技術や道具の使い方を習得する必要があった He needed to master various skills and tools when he worked as a skillful carpenter. सिपालु सिकर्मी बन्न उनीसित विभिन्न सीप हुनुपर्थ्यो अनि विभिन्न औजारहरू चलाउनुपर्थ्यो ।
- -だけ
兵士が戦いにおいて武器を効果的に使えるのは,練習してその使い方に熟達している場合だけだ A soldier can wield his weapons effectively in warfare only if he has practiced and has learned to use them well. हतियार चलाउन अभ्यास गरेर खप्पिस भएको छ भने मात्र युद्धमा सिपाहीले हतियार राम्ररी चलाउन सक्छ ।
- 戦い

- タッチ
〔筆/のみなどの使い方〕 स्पर्श ;
- 卵/玉子
〔食用〕an egg; अन्डा / अण्डा *「食用」にफुलは用いない;〔鳥/虫/魚/かえるなどの〕an egg; spawn; फुल ; डिम्मा / डिम्बा ; अन्डा *चराको अन्डा,माछाका अन्डाの使い方で;〔食用にする魚の卵〕roe; खाद्य फुल ; माछाका फुल (/ अन्डा) ;
- 道具
熟練した大工として働くのに,様々な技術や道具の使い方を習得する必要があった He needed to master various skills and tools when he worked as a skillful carpenter. सिपालु सिकर्मी बन्न उनीसित विभिन्न सीप हुनुपर्थ्यो अनि विभिन्न औजारहरू चलाउनुपर्थ्यो ।
- -のみ
兵士が戦いにおいて武器を効果的に使えるのは,練習してその使い方に熟達している場合のみだ A soldier can wield his weapons effectively in warfare only if he has practiced and has learned to use them well. हतियार चलाउन अभ्यास गरेर खप्पिस भएको छ भने मात्र युद्धमा सिपाहीले हतियार राम्ररी चलाउन सक्छ ।
- 場合
兵士が戦いにおいて武器を効果的に使えるのは,練習してその使い方に熟達している場合だけだ A soldier can wield his weapons effectively in warfare only if he has practiced and has learned to use them well. हतियार चलाउन अभ्यास गरेर खप्पिस भएको छ भने मात्र युद्धमा सिपाहीले हतियार राम्ररी चलाउन सक्छ ।
- 低い
レベルの低い人たちの仕事もレベルが低いものだ The work of the lower-class is also lower. नीचहरूको काम पनि नीच नै हुन्छ । *使い方に気をつけないと高慢な印象を与える
- 武器
兵士が戦いにおいて武器を効果的に使えるのは,練習してその使い方に熟達している場合だけだ A soldier can wield his weapons effectively in warfare only if he has practiced and has learned to use them well. हतियार चलाउन अभ्यास गरेर खप्पिस भएको छ भने मात्र युद्धमा सिपाहीले हतियार राम्ररी चलाउन सक्छ ।
- 兵士

- 明白
我々の時間の使い方は何を明白にしているだろうか What is revealed by the way we use our time? हामी आफ्नो समय कसरी प्रयोग गर्छौं, त्यसबाट के प्रकट हुन्छ?
- レベル
レベルの低い人たちの仕事もレベルが低いものだ The work of the lower-class is also lower. नीचहरूको काम पनि नीचै हुन्छ । *使い方に気をつけないと高慢な印象を与える
- 練習