検索文字:使い果たす/遣い果たす

  • つかいはたす【使い果たす/遣い果たす】
    • spend (/ use up) all money; सबै पैसा उडाउनु (/ उडाइदिनु / स्वाहा गर्नु)
    • drain ones family income on alcohol; परिवारको आम्दानी मद्यव्यसनमा उडाउनु
    • He spent (/ squandered) his money like water. उसले आफ्नो धन पानीजस्तो गरी उडायो । ; उसले पानी जस्तो पैसा बगायो ।
    • He spent his last penny. उसले अन्तिम पैसा पनि उडाइसक्यो ।
    • ,She had suffered much at the hands of many physicians and had spent all her resources. उसले थुप्रै डाक्टरबाट उपचार गराएर धेरै दुःख भोगिसकेकी थिई, अनि आफ्नो सारा सम्पत्ति खर्च गरिसकेकी थिई ।
    • ,So hes spent all the money you gave him. भनेसी तपाईंले राखिदेको पैसा त्यसले सब उडाएछ !
    • He spends as much as he earns. ऊ जत्ति पैसा कमाउँछ त्यत्तिकै उडाउँछ ।
    • He spent (/ used up) all the money he had inherited from his father. उसले आफ्नो सरसम्पत्ति सखाप पारेको थियो ।