検索文字:使う

  • つかう【使う】
    • 1use; handle; चलाउनु ; चलन (/ प्रयोग) गर्नु ; काममा ल्याउनु ; अपनाउनु ; लिनु ;make a good use of; को सदुपयोग (/ सही प्रयोग) गर्नु ; राम्ररी चलाउनु ;be used; चल्नु ; प्रयोग हुनु ; उपभोग (/ उपयोग / खपत) हुनु ;
      • handle (/ operate) a machine; मेसिन चलाउनु (/ प्रयोग गर्नु)
      • do (/ perform) a magic (/ conjuring) trick; जादुगरी गर्नु ; चटक (/ हातको खेल) खेल्नु
      • Potato is used in various dishes. आलुलाई विभिन्न परिकार बनाउनमा उपयोग (/ प्रयोग) गरिन्छ ।
      • Take my bicycle if you want it. चाहिन्छ भने मेरो साइकल चलाऊ (/ ओगट) ।
      • ,Is the bathroom free? के बाथरूम खाली छ ?
      • You use your eyes to look. हेर्नलाई तिमी आँखा प्रयोग गर्छौ ।
      • The newly-issued notes have not been well used yet. नयाँ नोटहरू त्यत्ति चल्तीमा (/ प्रयोगमा) आइसकेका छैनन् । ; नयाँ नोटहरू त्यत्ति चलेका छैनन् ।
      • Someone's using the phone.; The phone is engaged (/ in use). फोन व्यस्त छ । ; फोन कसैले चलाउँदैछ ।
      • May I use the telephone? फोन् चलाउन सक्छु ?
      • The room is occupied. त्यो कोठा खाली छैन । ; त्यो कोठामा मान्छे बसिसकेछ ।
      • We use a knife to cut bread. रोटी काट्न हामी छुरी चलाउँछौं ।
      • Lets use his name. उहाँको नाम लिऔं ।
      • Lets keep clean after use by using water. प्रयोग गरेपछि पानी राखेर स्वाबलम्बि बनौं ।
    • 2employ; नियुक्त (/ प्रयोग) गर्नु ; काम ल्याउनु ; (ज्यालामा) काम दिनु ;handle; manage; चलाउनु ; प्रबन्ध (/ व्यवस्था) गर्नु ;use; लाई चलाउनु ; प्रयोग गर्नु ;be used (/ employed); चल्नु ; प्रयोग हुनु ;
      • use~ as a tool; make a cat's-paw of~; लाई आफ्नो हात (/ काठपुतली) बनाउनु ; आफ्नो औजार जस्तो गरी चलाउनु
      • I work for him. म उसको निम्ति काम गर्छु ।
      • He lets his workers work well. ऊ नोकरलाई राम्ररी कजाउन (/ काम गराउन / काममा जोताउन) सक्छ । *
      • Will you employ me (/ give me a job) at this store? यो पसलमा मलाई केही काम दिनुहुन्न ?
      • He uses his wife cruelly. ऊ स्वास्नीसित निर्दयतासाथ व्यवहार गर्छ ।
      • He kept using me for an important role to play. उहाँले मलाई महत्त्वपूण भूमिका निवाह गर्न प्रयोग गरी नै रहनुभयो ।
      • Use the words below in the sentences. निम्नलिखित शब्दहरूलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
    • 3
      • write a letter in Japanese; जापानीमा लेख्नु
      • My Hindi has gotten a bit rusty. मेरो हिन्दी भाषा अलिकति अभ्यास चाहिने रहेछ ।
    • 4
      • Using every possible means, he managed to borrow money. सक्दो धेरै उपाय निकालेर ऋण लियो ।
      • He told them many things by illustrations. उहाँले थुप्रै दृष्टान्तहरू चलाएर कुरा गर्नुभयो ।
      • He made a clever move in chess. उसले चेसको राम्रो (/ चतुर / दक्ष) चाल चाल्यो (/ चलायो) । ; उसले चेसमा आफ्नो चतुचता (/ दक्षता) देखायो ।
    • 5,
      • walk; हिंड्नु ; खुट्टा चलाउनु
      • use one's head (/ brains); think; सोच्नु ; आफ्नो बुद्धि (/ दिमाग) चलाउनु
      • give a bribe; धूस दिनु (/ चलाउनु)
    • 61
      • ,Did you use all the milk? सबै दूध चलायौ ?
      • He spent lots of money on the market. उसले बजारमा धेरै पैसा मास्यो (/ सिद्ध्यायो / खर्च गऱ्यो / सकायो) ।
      • You can use Nepali money in the frontier of India. भारतको सीमा क्षेत्रमा नेपाली पैस पनि चल्छ ।
      • He can spend any amount of money (/ as much money as) he likes. ऊ जति पनि खर्च गर्न सक्छ । ; ऊ आफूलाई जति मन लाग्छ त्यत्तिकै खर्च गर्न सक्छ ।
      • You spend one thousand rupee in no time.; One thousand rupee disappears in no time. एक हजार रुपियाँ भने एकछिनमै मासिन्छ (/ सिद्ध्याइन्छ / खर्च हुन्छ) ।
      • You have to draw your horns in.; You have to save your money. तिमीले पैसा कम खर्च गर्नुपर्छ ।
      • He spends as much as he earns. ऊ जत्ति पैसा कमाउँछ त्यत्तिकै उडाउँछ ।
      • 17In this month, 17 units were used for electricity. यस महिनामा सत्र एकाइ बिजुली खपत (/ उपभोग / उपयोग) भएछ ।

※「使う」を含む、その他の「合成語ならびに慣用表現」