検索文字:償う

  • つぐなう【償う】
    • compensate; recompense; क्षतिपूर्ति गर्नु (/ दिनु) ;make up; मिलाउनु ; बेहोरिनु ;atone; मुक्त गराउनु ; प्रायश्चित गरिनु ; छुट्कारा दिनु ;
      • irreparable; अपूरणीय
      • pay the penalty for ones sins; ~को पापको मोल तिर्नु
      • make amends for any harm done; खडा भएको अवस्थाको क्षतिपूर्ति गर्नु
      • ,,In proof of his repentance, he then did what he could to rectify his wrongs. आफूले साँच्चै पश्‍चात्ताप गरेको हो भनेर देखाउन तिनले आफ्नो गल्ती सच्याउन सकेजति सबै गरे ।
      • ,He asked for forgiveness, offering to do whatever was necessary to make amends. उसले भन्यो : "मलाई माफ गर्नुहोस्, बरु तपाईं जे भन्नुहुन्छ म त्यही गर्न तयार छु ।"
      • He made the thief repay the money. उनले चोरबाट पैसा छदाए (/ जबरजस्ती तिराए) ।
      • ,In that time, a thief was required to make payment even if it took all he had. त्यतिखेर चोरले आफ्नो सरसम्पत्ति सबै खत्तम भए तापनि तिर्नुपर्थ्यो ।