検索文字:務め

  • つとめ【務め】
    • one's duty; दायित्व ; जिम्मेवारी ; कर्तव्य ; (नियत) कार्य ; कार्यभार ; कर्म ;
      • the mens (womens / housewivesduty; पुरुषधर्म (नारीधर्म / गृहस्थधर्म) ; पुरुषको (नारीको / गृहस्थको) कर्तव्य (/ दायित्व / अभिभारा)
      • those who carry out their responsiblities; जिम्मेवारी सँभाल्नेहरू
      • give up ones responsibility; आफ्नो जिम्मेवारीदेखि पन्छिनु
      • The nature of fire is to burn and that of water is to wet. आगोको धर्म (/ मूल स्वभाव / प्रकृति / सहज गुण) पोल्नु हो भने पानीको धर्म भिजाउनु हो ।
      • He has focused on fulfilling his own responsibilities. उनी आफ्नो काम पूरा गर्न दत्तचित्त भएका छन् ।
      • I am on duty next Saturday. अर्को शनीवार मेरो काम (/ ड्यूटी) छ ।
      • The became a burden, not a duty or a privilege. त्यो कर्तव्य तथा विशेषाधिकार नभएर बोझ भइसक्यो ।