検索文字:唾

  • つば【唾】
    • saliva; spittle; spit; राल / ्याल ; थुक *
      • eager desire; स्याइँ *
      • salivate; राल (/ ्याल) चुहाउनु
      • He swallowed hard. उसले घुटुक्क थुक निल्यो । *ऱ्याल
      • My mouth watered at the sight of the apple. स्याउ देखेपछि त मूखभरि पानी चुहियो (/ मूखभरि ऱ्याल आयो) ।
      • He spat on the road. उसले बाटोमा थुक्यो ।
      • He spluttered in my face as he spoke. उसले मेरो मूखमा थुक छिट्छिट्याउँदै बोल्यो । *थुक्दै बोल्यो,
      • I got spat without any reason. म कुनै कारण विना थुकिएँ ।
      • He waters his mouth when speaking. ऊ मुखमा पचपचाउँदै (/ पचपच थुक निकाल्दै) बोल्छ ।
      • A cough expels aerosol droplets (splashes). मानिसले खोक्दा छिटा निस्कन्छ ।
    • 【合成語ならびに慣用表現】
    • 唾を付けておく
      • Each of them was eager to establish a claim to the land first. तिनीहरू सबैले त्यो जग्गामाथि (/ अधिकार जम्माउन) आँखा लगाउँथे । *ऱ्याल चुहाउन

※「唾」を含む、その他の「合成語ならびに慣用表現」