Skip to main content
検索文字:掴まえる/捉まえる
- つかまえる【掴まえる/捉まえる】
- 1〔しっかりと持つ〕 समात्नु / समाउनु ; पकड्नु pakaDnu ; पक्रनु ; पक्राउ (/ ग्रहण) गर्नु ; अँठ्याउनु ;
- 杖を掴まえている He is holding a stick. उहाँ लट्ठी समाउँदै (/ समात्दै) हुनुहुन्छ ।
- 私の腕を掴まえて離さなかった He grabbed my arm and would not let me go. उनले मेरो हात समातेर (/ पक्रेर) छोड्दै छोडेनन् ।
- 縄をしっかり掴まえていてくれ Hang on tight to the rope. डोरी चपक्क (/ च्याप्प) समातिराख ।
- 2〔「…をつかまえて」の形で,…を相手にして〕 रोकाउनु ; समात्नु / समाउनु ; पक्रनु ;
- 通行人を掴まえて道を聞いた I stopped a passerby and asked the way. मैले बटुवालाई रोकेर (/ समातेर) बोटो सोधें ।