検索文字:摘む/摘まむ/撮む

  • つまむ【摘む/摘まむ/撮む】
      • 1pinch; चिमोट्नु ; निमोठ्नु ; टिप्नु ;pick; टिप्नु ; केलाउनु ; समातेर तान्नु ;
        • pinch a bit of salt; अलिकति नुन चिम्टिनु (/ चिम्टीमा लिइनु)
        • pinch a chacoal fire by a pair of pincers; चिम्टाले आगो चेप्नु (/ च्याप्नु)
        • I pinched my friend saying: Lets go home.” सभामा मैले साथीलाई कोट्ट्याएर (/ चिमटेर) 'घर जाऔं' भनेँ ।
        • He ate the cake with his fingers. उसले केक औंलाले भाचेर (/ कोट्याएर) खायो । *,नङ्ले चिमोटेर (/ टिपेर) खायो
        • He pinched his wound. उसले घाउ पिच्च (/ पिचिच्च) निचोऱ्यो ।
        • I held my nose and swallowed the medicine. मैले नाक थुनेर (/ समातेर) औषधि निलिहालेँ । *,च्याप्नु थुन्नु
        • Too much interference by his parents ruined his talent before it had developped. आमाबुवाले यति हस्तक्षेप गरे कि बच्चाको प्रतिभाको टुसा नै टिपियो ।
      • 2
        • Please help yourself to it. टिपेर खानुहोस् ।
        • ? Why don't you try a bit (/ you take a pinch) of it to see if you like it or not? मन पर्छ कि पर्दैन हेर्न अलिकति चाखे कसो होला ?
        • Let me give you a summary of it. म सारांशमा (/ छोट्करीमा) बताऊँ (/ बताउँछु) ।