検索文字:潰す

  • つぶす【潰す】
      • 1crush; smash; squeeze; किच्नु ; किच्च्याउनु ; पिँध्नु ; पिन्नु ; पिन्नु ; भत्काउनु ; निचोर्नु / निचर्नु ;be squeezed; निचोरिनु ;
        • a stone spices are ground; सिलौटो ; मसला पिस्ने ढुङ्गो
        • mash potatoes; आलु उसिनेर मुछ्नु (/ किच्नु)
        • crash (/ smash) concrete; रोडा पिन्नु
        • pop a pimple; squeeze out a blackhead; डण्डीफोर निचोर्नु (/ निकाल्नु / फुटाउनु)
        • crush grapes and make wine; अंगुर पेलेर (/ किचेर) अंगुरका मदिरा बनाउनु
        • He squashed a radish. उसले मुला थ्याच्च (/ क्याच्च) थिच्यो ।
        • He is crumbling chewing tabacoo. ऊ खैनी मल्दैछ (/ मिच्दैछ / दल्दैछ) ।
        • He smashed herbs on a mortar. उसले खलमा जडीबुटी घोट्यो (/ बेसरी पिस्यो) ।
        • He pinched his wound. उसले घाउ पिच्च (/ पिचिच्च) निचोऱ्यो ।
        • They were all crushed to death. सबै किचिएर मरे ।
        • He crushed her hat by sitting on it. उसले तिनको टोपीमाथि बसेर त्यसलाई कुच्च्याइदियौ ।
        • The workers started demolishing (/ taking down) the building. कामदारहरूले भवन भत्काउन थाले ।
      • 2⇒いつぶす(鋳潰す)
      • 3
        • I killed a chicken and made soup with it. कुखुरा काटेर सुरुवा बनाएँ ।
      • 4
        • fill (/ stop) (up) a hole; खाल्टो भर्नु ; प्वाल थुन्नु ; प्वाल टाल्नु *
      • 1इज्जत गुमाउनु ;
        • She made her father lose face. उसले बुबाको इज्जत फ्याँकी ।
      • 2बिताउनु ; काट्नु ; घुम्नु ;
        • I watched a movie to kill time. फिल्म हेरेर समय बिताएँ (/ काटेँ) ।
        • ,His father is simply idling away his time since retirement. उसका बाबुले आफ्नो अवकाशपछि त्यत्तिकै समय गुमाउनुभएको छ ।
      • 3
        • He wasted (/ squandered) his fortune. उसले आफ्नो सबै धन–सम्पत्ति उडायो (/ नष्ट गऱ्यो / स्वाहा गऱ्यो / स्वाहा पाऱ्यो) ।
      • 4बिगार्नु ;
        • I shouted so much that I lost my voice (/ I went hoarse). चर्को कराएर मेरो स्वर बिग्रियो (/ धोत्रो भयो) ।

※「潰す」を含む、その他の「合成語ならびに慣用表現」