検索文字:疲れる
- つかれる【疲れる】
- 1〔体力/気力が衰える〕be (/ get) tired from~; थाक्नु ; थकित (/ शिथिल / लस्त) हुनु ; गल्नु ; जाँगर मर्नु ; ओइलनु ; ~लाई थकाइ लाग्नु ; अघाउनु ; 〔疲れさせる〕tire; weary; थकाउनु ; मगज खानु ; मकाउनु / मक्काउनु
- 疲れてだるい体 one’s languid body; थकाइले लस्त (/ गलेको / शिथिल) शरीर
- 疲れている歩行者 a tired pedestrian; विश्रान्त (/ थकित / थकाइ मार्दै गरेको) पथिक (/ बटुवा)
- 疲れる話 a tiring (/ weary) story; थकाइ (/ दिक्क / झ्याउ) लाग्दो कुरा ; नमजाको (/ थकाउने) कथा
- 疲れさせる要因 a tiring factor; थकित तुल्याउने कारण
- 疲れた I’m tired. मलाई थकाइ लाग्यो । ; म थाकिसकेँ ।
- 歩き回って疲れた I got tired walking round. घुमेर मलाई धेरै थाकाइ लाग्यो ।
- 疲れた足を引きずって歩いた I dragged my weary feet on. म मेरो दुखेको खुट्टा घिसारेर हिँडेँ ।
- 4時間登って疲れた I grew seary (/ I got worn out) after I climbed up for 4 hours. चार घण्टा उकालो हिँड्दा म गलेँ (/ थाकेँ / थकित भएँ) ।
- 一日中歩いてぐったり疲れた I got so weary after I walked all day long. दिनभरि हिँड्दा फतक्क गलियो ।
- 夫は仕事から疲れて家に帰った Husband arrived home from work tired. पति लखतरान भएर कामबाट घर फर्के ।
- 重たいかばんに手が疲れた My arm got weary by a heavy bag. बोझिलो झोलाले हात गल्यो (/ थाक्यो / थकित भयो) ।
- 君に疲れたよ I have grown weary of you.; You have tired me. म तिमीदेखि थाकेको छु ।
- この話しはどれも疲れる All this talking wears me outl. यो सब कुराले मलाई थकाउँछ ।
- 彼の話はまわりくどくて疲れる His rambling conversation is a bore. उसको असम्बद्ध कुरा पट्टाइलाग्दो छ ।
- ダルバートばかりで疲れた I’m tired of eating dalbhat. म दालभात खाँदा–खाँदा थाकें ।
- しゃべり疲れた I’m tired of talking. कुरा गर्दा–गर्दा थाकें ।
- お前と話してすっかり疲れた Just stop-I’m tired. तँसित कुरा गरेर नि साध्य ! वाकवाकै लाग्यो !
- 少し疲れたので一軒の軒下で休憩した We got a little tired so we took a rest under the eaves of a house. अलिअलि थकाइ लागेकाले हामीले एउटा घरको पिँढीमा आराम ग्यौँ ।
- 彼らはどんどん疲れてそのまま朝になった It got morning while they got tired and tired. तिनीहरू थाकित हुँदा—हुँदै त्यत्तिकै भएर सूय उदायो ।
- 「ああ,最高!頭が死ぬほど疲れて,何か楽しまないとやってられなかったよ」「あのお,『頭お疲れ』さん,またコンサートに間に合わなくなるわ。随分遅れてるのよ」 “What a day! I’m like, brain-dead. I really needed to come here and have some fun.” “Well, Mr. Brain-Dead, we’re going to be late for the concert, again!” “आहा ! कस्तो मज्जा ! मेरो दिमाग यत्ति थाकेको थियो कि यहाँ आएर अलि रमाइलो नगरी भाथेन ।” “ओ मिस्टर थकाइबहादुर, आज फेरि आज फेरि कन्सर्ट छुट्ने भो । ढिलो भइसक्यो भन्या !”
- 2〔古くなる〕
- 疲れた上着 a worn-out jacket; थोत्रो (/ घस्टिएको) कोट
- 靴が疲れている My shoes are worn out. मेरा जुत्ता फाटेका छन् ।
- 1〔体力/気力が衰える〕be (/ get) tired from~; थाक्नु ; थकित (/ शिथिल / लस्त) हुनु ; गल्नु ; जाँगर मर्नु ; ओइलनु ; ~लाई थकाइ लाग्नु ; अघाउनु ; 〔疲れさせる〕tire; weary; थकाउनु ; मगज खानु ; मकाउनु / मक्काउनु