検索文字:着く

  • つく【着く】
    • 1arrive; reach; पुग्नु *आइपुग्नु *
      • arrive on schedule; तोकिएको समयमै पुग्नु (/ आइपुग्नु)
      • Have you arrived? अब तपाईं आउनुभयो (/ आइपुग्नुभयो / आइगिसक्नुभयो) ?
      • He has not yet arrived. ऊ अझसम्म आइपुगेको छैन ।
      • When does the train get in? रेल कहिले आइपुग्छ ?
      • We cant get home tonight. आज राती हामी घरमा पुग्न सक्दैनौं ।
      • Send me word of your safe arrival. राम्ररी पुगेको समाचार पठाऊ ।
      • We got to Bhaktapur in an hour. हामी यहाँबाट भक्तपुर एक घण्टामा पुग्यौं ।
      • ,12Well, come on. Wed better go, or we wont get to work until noon. ओहो, जाऔं, नत्र बाह्र बजे पनि काममा पुगिंदैन ।
      • At last we arrived at Chaujahari this way by the evening. बल्लबल्ल यसरी बेलुकासम्ममा हामी चौजहारी पुग्यौँ ।
      • They have already arrived at where their teacher would meet their pupils again. जहाँ आफ्ना चेलाहरूलाई भेट्न गुरूले पहिल्यै प्रतिज्ञा गरे त्यहाँ चेलाहरू आइपुगिसकेका थिए ।
    • 2reach; पुग्नु ; छुनु ; भ्याउनु ;
      • My feet dont reach the ground. मेरो खुट्टा भूइँसम्म भ्याउँदैन (/ पुग्दैन) ।
      • I cannot touch the top of the door. ढोकाको टुप्पोमा हातले भट्टाउँदैन ।
    • 3
      • 1
      • All the family sat down at the table. परिवार सबै टेबलमा बसे ।
      • Take your seats (/ Be seated) quickly. छिटो बस ।
      • Everyone took a seat. सबै जना आ–आफ्नो मेचमा बसे ।

※「着く」を含む、その他の「合成語ならびに慣用表現」