検索文字:突く/衝く

  • つく【突く/衝く】
      • 1prick; घोच्नु ; घोप्नु ;stab; छुरी हान्नु ; हतियारले घोच्नु ;spear; भालाले घोच्नु ;gore; कुट्नु ; ठोस्नु ; सिङले हान्नु (/ रोप्नु) ;
        • I pricked my finger with a needle.; I ran a needle into my finger. सियोले औंला घोच्यो ।
      • 2अँचेट्नु ; धकेल्नु ;अँचेटाइ ;
        • bounce a ball; बल (/ भकुन्ड) उफ्रानु
        • ⇒そこ(底)
        • seal (/ put one's seal) on a document; कागतमा छाप लगाउनु
        • He pounded the soil before concreting the slab. ढलान गर्नुभन्दा पहिले उनले धुर्मुसले माटो ठोके ।
        • I fell forward as someone pushed (/ knocked) me hard from behind. पछाडिबाट धक्का खाएर ढल्किऐँ ।
      • 3
        • support oneself on a crutch (hand); लट्ठी (हात) टेक्नु
        • walk on crutches; बैशाखी चलाएर (/ टेकेर) हिँड्नु
        • bend (draw up) one's knees; घुँडो (/ घुँडा) टेक्नु (खडा पार्नु)
        • lean against a wall on ones arm; भित्तामा हात सटाएर अडेस लाग्नु
        • A new-born calf finally stood up by bending his knees. भरखर ब्याएको बाछो बल्ल खुट्टा टेकेर उभियो ।
      • 1
        • attack the enemy camp; शत्रुको क्याम्पलाई छिन्नभिन्न पार्नु
        • When it was pointed out that I had been loafing, I could produce no excuse. लफङ्गोले औंल्याएकोले कुनै बहाना बनाउन पाइनँ ।
        • ,Instead of feeling sorry for her and comforting her in her disappointment, he played on that sensitive point. उनको दुःखमा दुःख मान्नु र उनी निरुत्साहित हुँदा सान्त्वना दिनुको सट्टा उसले त्यही कुराको नाजायज फाइदा उठाइन्‌ ।
      • 2
        • The experiment was carried out despite (/ in spite of) the wind and rain. जाँच हावापानीको बावजूद पालन भयो ।
      • 3
        • The strong smell of the redpeppers assailed my nostrils. खुर्सानीको खारले नाकमा लाग्यो ।
        • His angry words pierced everyone. उसको रिसाएको शब्दले सबैलाई मर्माहत गऱ्यो (/ सबैलाई चोट पाऱ्यो) ।