Skip to main content
検索文字:突付く/突く
- つつく【突付く/突く】
- Ⅰ
- 1〔小刻みに突く〕pick; टिप्नु ;〔指や棒で〕pork; घुसार्नु ; घोच्नु ;〔ひじでそっと〕nudge; कुहिनाले (/ कुहुनुले) छुनु (/ ठेल्नु) ;
- 毒蛇を何度も突付く prick a posinous snake many times; बिखे सर्पलाई घोचघाच गर्नु
- ぼくは友達を突付いて「帰ろう」と言った I pinched my friend saying: “Let’s go home.” सभामा मैले साथीलाई कोट्ट्याएर (/ चिमटेर) 'घर जाऔं' भनेँ ।
- 棒で突付いてみると川底になにか重い物がある手応えがあった Poking about with a stick, I hit against something heavy on the riverbed. लट्ठीले घुसार्दा नदीतल केही गह्रुँगो चीज मैले भेट्टएँ ।
- 2〔突付くようにして食べる〕pick; टिप्नु ;
- 食べ物を箸で突付く pick at the food with chopsticks; खाना चप्स्टीक्स्ले टिप्नु
- 焼きそばはみんなで突付いて食べる When we eat chaumen we all pick food from the same pan. चाउमिन खाँदा सबै जना मिलेर एउटै थालबाट टिपेर खान्छौं ।
- 鳥が止まり木に留まって木の実を突付いている A bird is on the perch and pecking nuts. चराले रूखको हाँगोमा बसेर फल टिप्दैछ ।
- Ⅱ
- 1〔欠点などをとがめる〕
- 彼はいつも人の欠点を突付く He always finds fault with others. ऊ सधैं अरूहरूको दोष निकाल्दछ (/ कोट्याउँछ) ।
- 一緒に住めば多少は突き合うものだ A little discord naturally arises when living together. सँगै बसेपछि सानोतिनो घच्चा (/ बाधा / अड्चन) लाग्छ नै ।
- 2〔けしかける〕
- 犬を突いていたら噛まれた I got bitten by a dog I provoked. कुकुरलाई चलाउँदा मलाई टोक्यो ।
- 彼らはだれかに突付かれて騒ぎを起こしたに違いない Someone must have put them up to making such a row. कसैले तिनीहरूलाई उक्साएर झगडा उत्पन्न गरेको हुनुपर्छ ।
- 金持ちが貧乏人を突付く The rich push the poor. घनीले गरिबलाई पेल्छन् (/ थिचोमिचो गर्छन्) ।