検索文字:詰まり

  • つまり【詰まり】
      • The pillow is not stuffed properly with kapok. सिरानीको भित्रीमा भुवा बेसरी भरिएको (/ कोचारिएको / कोच्याएको / कोचीदिएको) छैन ।
    • वा ; जस्को मतलब ; जस्तो कि ; अर्थात् ; यानी ; अझ भन्ने हो भने ; यसको अर्थ ;
      • ,spirit, namely a life force; आत्मा वा (/ या) जीवनशक्ति
      • :which means~; यसको अर्थ हो:~ ; जसको मतलब~
      • In short (/ In other words), he is no hero. मतलब (/ अर्थात्) ऊ हिरो हैन क्या ।
      • 100,100one hundre yet, or one hundred rupee; एक सय येन अर्थात् एक सय रूपियाँ
      • It is to save ones very life; त्यो थियो, मानिसहरूको जीवन बचाउने ।
      • .My saying is that you should not leave the house. मेरो भनाइ यो छ कि तपाईं घर नछोड्नुहोस् ।
      • .I won't come this evening, I mean I'll stay at brother's place. म भरे आउँदिनँ याने (/ अर्थात्) भाइ कहाँ बस्छु ।
      • What is it indded? कुरा वस्तावमा के हो त ?
      • ,Look, whenever older people talk to ya, all you have to do is nod and say yes, yes, yes.” के भने नि, ठूलाबडाले अर्ती–उपदेश छाँट्दा मुन्टो हल्लाउँदै हुन्छ, हस् भनिदे ।

※「詰まり」を含む、その他の「合成語ならびに慣用表現」