検索文字:詰まる

  • つまる【詰まる】
    • 1be packed; be filled; प्याक्क हुनु *अड्कनु ; अड्काउनु ;
      • in a way of being tight (/ congested); अटमट्ट aTamaTTa ; अटसमटस ; कोची–कोची
      • a bookcase filled (/ stuffed) with books; कोची–कोची खाँदिएको (/ घुसारिएको) किताव बाकस ; टनाटन भरिएको किताब बाकस
      • The hall was crammed with people. हल मानिसले ठसाठस भरिएको थियो ।
      • My schedule is tight (/ jam-packed). मेरो समय (/ योजना) प्याक (/ भ्याइ—नभ्याइ) छ । *खाँदाखाँद
    • 2be clogged (/ stopped / closed); अड्कनु / अड्काउनु ; बन्द (/ अबरूद्ध) हुनु ;block; clog; बिथोल्नु ; निसासिनु ; बन्द (/ अबरूद्ध) गर्नु ;
      • choke; सास थुन्नु ; निसास्सिनु ; सास फेर्न नसक्नु
      • the water pipe (/ main) remains unblocked; धारा खुल्ला रहनु
      • The sewer is stopped up.; The drains are blocked (/ clogged). ढल जाम (/ बन्द) भएछ ।
      • Grand mother got choked near to death. गला लागेर बज्यैंलाई घिटीघिटी भयो ।
      • I have a stopped-up (/ stuffy) nose.; My nose is blocked (/ stopped up). मेरो नाक जाम (/ बन्द) भएछ ।
      • The windows were all closed and the air was stifling (/ suffocating). झ्याल सबै बन्द भएकोले म निस्सासिएको (/ उकुसमुकुस भएको) थिएँ ।
      • I was deeply moved when I saw the son taking care of him sick mother. छोराले विरामी आमाको स्याहारसुसार गर्नुपरेको देख्दा मेरो मन छियाछिया भयो ।
    • 3अड्कनु ; अड्काउनु ;
      • I was at a loss what to say (/ answer) when they pointed out the inconsistencies in my explanation. कुरोको असामञ्जस्यता (/ असामानता) कोट्याएको कारण मैले जवाफ दिन हड्बडाएँ ।
      • Questioned closely, I didn't know what to say (/ I was at a loss for words). प्रश्न वर्षाइएर म अड्केँ (/ स्तब्ध भएँ) । ; प्रश्नहरूको वर्षा भएकोले म स्तब्ध भएँ ।
      • Pressed (/ Hard up) for money, the man sold his house. पैसाको खाँचो परेर उसले आफ्नो घर बेचिदियो ।
    • 4
      • When I washed the jeans, they shrank. जीन पतलून धोएपछि खुम्चियो (/ लम्बाइ घट्यो) ।
      • 2The gap between the two front runners is narrowing. सबैभन्दा अगाडिका दुई धावकबीचको दूरी साँघुरिँदै (/ छोटिँदै) गएको छ ।

※「詰まる」を含む、その他の「合成語ならびに慣用表現」