検索文字:躓く

  • つまずく【躓く】
    • stumble; trip; ठेस खानु ; मा चुक्नु ; ठक्कर (/ ठोकर) खानु ; चोट पुऱ्याउनु (/ लाउनु) ; अल्झ्mनु / अल्झिनु ;
      • stumble along; लड्दै पर्दै अघि बढ्नु ; संघर्ष गर्दै अघि बढ्नु
      • I tripped over (/ stumbled on) a stone and fell down. ढुंगामा अल्झिएर (/ खिचेर / ठोक्किएर / ठक्कर खाएर) लडेँ ।
      • She tripped on the leg of another runner and fell headlong off the course. तिनको गोडा अर्की धाविकाको गोडामा अल्झियो र तिनी हुत्तिएर लडिन् ।
    • fail; blunder; make a blunder; be unsuccessful; goof; असफल (/ विफल / फेल) हुनु ; फेल (/ सिलटिमुर / विस्तुर / दोठयाङ / वाङ) खानु ; बिराउनु ; आलु खानु ;cause~ to stumble by_; द्वारालाई बाधा दिनु (/ पर्नु / पुऱ्याउनु) ; ठेस लाग्नु ; छिर्की लगाउनु ;
      • stumble along; लड्दै पर्दै अघि बढ्नु ; संघर्ष गर्दै अघि बढ्नु
      • He failed in business and was ruined.; He lost everything as a result of his failure in business. विज्नेस् (/ व्यवसाय / व्यापार) डुबेर उसले सबै गुमायो ।
      • stumble those with weak conscience; कमजोर अन्तस्करणलाई चोट लाउनु
      • He boasted: Even if all the others are stumbled, yet I will not be. तिनले यसरी धाक (/ फुर्ति) लगाएका थिए : “अरू सबैले ठेस खाए पनि म भने ठेस खानेछैनँ ।”
      • ,! Youre like noose around my neck just waiting for me to drop. म केले लड्ला भनेर कुरिबसेका त हैनौ तिमी !
      • ,310Corruption of the best becomes the worst.; The bigger they are the harder they fail. लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ ; लाटो एक बल्याङ बाठो दस बल्याङ *