検索文字:通常

  • つうじょう【通常】
    • usually; प्राय ; सामान्यतया ; धेरैजसो ; सधैं ; सधैंझैं ; सधैंजसो ; अक्सर ;normally; सामान्यतः ; साधारणतः ;generally; as a rule; ordinary; साधारण ; सामान्य ; अदना ;ordinarily; साधारणतः ; साधारणतया ; सामान्यतः ; अक्सर aksaar ;
      • the word commonly used; चलनचल्तीमा भएको शब्द
      • make an extra effort; ज्यादै बढ्ता चेष्टा गर्नु ; थप प्रयास गर्नु
      • ,The weekend meeting is held for the general public. जनसभा प्रायजसो सप्ताहन्तमा हुने गर्छ ।
      • ,He generally conducted the meeting. साधारणतया तिनी नै सभा सञ्चालन गर्थे ।
      • As usual, he was late. सधैंझै (/ सधैं जस्तो) ऊ अबेर भयो ।
      • The condition got back to the normal after the rainstorm ceased. आँधीबेहरीपछि वातावरण सामान्य (/ स्थिर / सन्तुलित) भयो ।
      • We will meet at the usual time. सधैंको समयमा हामी भेट्नेछौं ।
      • ,,The normally flat sea surface lurched upward in response, giving birth to a fearsome tsunami. समुद्रको पींध अचानक अर्कै आकारको भयो र सामान्य समतल पींध माथि उठेर डरलाग्दो सुनामी छाल बन्यो ।
        • a change in the normal age-related way; उमेरको सामान्य प्रक्रियाअनुसार परिवर्तन
        • conventional forms of treatment; अत्याधुनिक उपचार
        • This is his usual trick (/ M. O.). यो चाहिं उसको सधैंको युक्ति (/ दाउपेच / धुत्याई / चाल) हो । *सधैंको हात