- 顎
〔釣り針などの〕a barb; घुमेको टुप्पो ; काँटा ;
- 誂え
釣りにお誂え向きの天気だ It is ideal (/ perfect) weather for fishing. माछा मार्न एकदम सुहाउँदो मौसम रहेछ ।
- 歩く
子供は平均台の上を釣り合いを取って歩いた Balancing herself (/ Keeping her balance) on the bar, the child moved forward. बच्चाले आफ्नो शरीरलाई सन्तुलित राख्दै बारमा अघि बढ्यो ।
- 池
池で釣りをする fish in a pond; पोखरीमा माछा मार्नु
- 糸
糸を垂れる drop a line; धागो झार्नु ;〔釣りをする〕fish; माछा मार्नु
- 魚釣り
魚釣り
- 浮き
〔釣りの〕a float; उत्रने वस्तु ;
- 餌
魚が餌に食らいついた The fish took (/ latched onto) the bait. ; I've got a bite! माछाले छेस्किनी खायो ।*छेस्किनीは釣り針のこと
- 大物
大物を釣り落とした I let the big fish get away. मैले ठूलो माछा मारेँ ।
- お返し
〔釣り銭〕 खुद्रा (पैसा) ;
- 置く
お釣りは取って置きなさい Keep the change. खुजुरा (/ चानचुन्) आफूसित राख । ; खुजुरा (/ चानचुन्) फर्काउनुपर्दैन । ; पैसा फिर्ता दिनुपर्दैन ।
- 奥さん
あの旦那では奥さんに釣り合わない Her husband is not good enough for her. त्यो मान्छे उसको लोग्ने भन्न (/ हुन) सुहाँदैन (/ मिल्दैन) । ; त्यो लोग्ने स्वास्नीसित सुहाउँदैन । ; त्यो लोग्ने स्वास्नीको लागि योग्यको छैन ।
- 御釣り
御釣り
- 重り/錘
〔釣り糸の〕a (fishing) sinker; a (fishing) weight; गोटी ;〔はかりの〕a scale weight; तौल ; ढक ;
- 格好/恰好
釣り合いの取れた(悪い)格好 a well-proportioned (an ill-proportioned) figure; राम्रो (नराम्रो) रूप (/ अनुपात)
- 供給
需要と供給が釣り合っている Demand and supply are in good balance. माग र पूर्ति बराबर (/ समान) छ ।
- 来る
釣りと来ると彼は全く夢中だ When it comes to fishing, he can't think of anything else / he gets really excited. माछा मार्ने हो भने, ऊ चाहिँ त्यसैमा मज्जाले तल्लीन हुन्छ ।
- 計画
この計画は釣り合いが取れていない This plan is lopsided. यो योजना एकतर्फी छ । ; यो सहमतीको योजना होइन । ; यो योजना एकअर्कोमा (/ एकअर्कोसित / एकअर्कोको बीचमा) मिल्दैन ।
- 結婚
不釣り合いの結婚 an unequal (/ unmatching) marriage; a misalliance; अनमेल विवाह ;〔カーストによる〕a morganatic marriage; अनमोल विवाह *差別的
- 米
日本では昨年の米の供給量と需要量がよく釣り合っていた The supply of and demand for rice were evenly balanced last year in Japan. गत साल जापानमा चामलको उत्पादन (/ उब्जनी) र माग ठीक बराबरी (/ मिलेको) थियो ।
- 竿/棹
さお釣り
- 魚
魚釣りに行く go fishing; माछा मार्न जानु ; बल्छी खेल्न जानु
- 昨年
日本では昨年の米の供給量と需要量がよく釣り合っていた The supply of and demand for rice were evenly balanced last year in Japan. गत साल जापानमा चामलको उत्पादन (/ उब्जनी) र माग ठीक बराबरी (/ मिलेको) थियो ।
- 需要
需要と供給が釣り合っている Demand and supply are in good balance. माग र पूर्ति बराबर (/ समान) छ ।
- 上下
上下の釣り合いが独特な衣装 a set of cloth uniquely proportioned; लम्वाइ र उचाइ, दुईको अनुपात अचम्मैसित मिलाइएको लुगा
- 心身/身心
あの子は心身の成長の釣り合いが取れていない His mental development hasn't kept pace with his physical growth. उसको शारीरिक विकास जस्तो मानसिक विकास भएको छैन । ; उसको मानसिक विकास शारीरिक विकास जस्तो भएको छैन । ; उसको मानसिक र शारीरिक विकास मिलेको छैन ।
- 成長/生長

- 相応
〔適当な/釣り合った〕suitable; सुहाउँदो (/ सुहाउने) ; उपयुक्त ;〔妥当な〕proper, reasonable; उचित ; उपयुक्त ;
- 相当
〔釣り合うこと〕
- 旦那
あの旦那では奥さんに釣り合わない Her husband is not good enough for her. त्यो मान्छे उसको लोग्ने भन्न (/ हुन) सुहाँदैन (/ मिल्दैन) । ; त्यो लोग्ने स्वास्नीसित सुहाउँदैन । ; त्यो लोग्ने स्वास्नीको लागि योग्यको छैन ।
- ちょろまかす
お釣りをちょろまかされた I was shortchanged. खुद्रा दिँदा मलाई छकाइयो (/ झुकाइयो) ।
- 釣り合い
釣り合いを取る keep a balance of~; keep~ balanced; ~लाई सन्तुलनमा राख्नु ; सन्तुलन कायम राख्नु
- 釣り合う
需要と供給が釣り合っている Demand and supply are in good balance. माग र पूर्ति बराबर (/ समान) छ ।
- 釣り鐘/吊り鐘
釣り鐘/吊り鐘
- 釣り銭
釣り銭
- 釣り天井/吊り天井
釣り天井/吊り天井
- 釣り橋/吊り橋/吊橋
釣り橋/吊り橋/吊橋
- 手応え
糸に手応えがあった 〔釣りで〕I felt a tug on the line. धागोमा (माछाले) तानेको जोरको तन्काइ थियो ।
- 投じる
海に釣り針を投じるcast a fishhook into the sea; समुद्रमा बल्छी थाप्नु (/ हान्नु)
- -所
「今度釣りに行こう」 「忙しくてそれ所じゃない」 “How about going to fishing next time?” “Are you kidding? I've no time for such.” "अर्को पटक माछा मार्न जाऔं न ।" "क्या त्यस्तो, व्यस्तै छु ।"
- 伴う
〔釣り合いがとれる〕
- 取る
子供は平均台の上を釣り合いを取って歩いた Balancing herself (/ Keeping her balance) on the bar, the child moved forward. बच्चाले (/ बालकले) आफ्नो शरीर सन्तुलित राख्दै छडमा अघि बढ्यो ।
- -に
川へ釣り(泳ぎ)に行く go fishing (swimming) in a river; खोलामा माछा मार्न (/ पौडी खेल्न) जानु
- 似合い
〔釣り合いのとれた〕well-matched; मिल्ने ; सुहाउँदो ;〔ふさわしい〕suitable; योग्यको ;
- ネクタイ
このネクタイは洋服によく釣り合う This tie goes well with the suit. यो टाइ लुगासित मिल्छ (/ मेल खान्छ / सुहाउँछ) ।
- 比率
a ratio; अनुपात ; भाउ ;〔釣り合い〕a proportion; अनुपात ;
- 比例
〔釣り合い〕a proportion; अनुपात ; भागशान्ति ;
- 夫婦
この夫婦は釣り合っている(いない) They are a well-matched (an ill-matched) couple. उनीहरू ठ्याक्क मिलेका (/ सुहाउँदो) दम्पति हुन् (होइनन्) । ; यो दम्पतिमा मेल खान्छ (खाँदैन) ।
- 不相応
〔ふさわしくない〕unsuited; नसुहाउँदो ; नमिल्ने ; अमिल्दो ;〔不釣り合いな〕disproportionate; अमिल्दो ;〔不適当な,不当な〕improper; अनुचित ; नाजायज ; नय ; अन्याय ; बेठीक ;
- 不釣り合い
不釣り合いの結婚 an unequal marriage; अनमेल विवाह ;〔経済力やカーストの差で〕a morganatic marriage; अनमोल विवाह *差別的
- 不似合い
〔値しない〕unworthy; अयोग्य ;〔不釣り合いな〕ill-matched; नसुहाउँदो ; नमिल्ने ;
- 平均
子供は平均台の上を釣り合いを取って歩いた Balancing herself (/ Keeping her balance) on the bar, the child moved forward. बच्चाले (/ बालकले) आफ्नो शरीर सन्तुलित राख्दै छडमा अघि बढ्यो ।
- 放って置く
勉強を放って置いて釣りに出掛けた He went fishing, neglecting his studies. ऊ नपढी माछा मार्न गयो ।
- 保養
釣りはいい保養になる Fishing is a good recreation (/ relaxation) (for me). माछा मार्नु राम्रो टाइम–पास हुन्छ ।
- 見合う
〔一致する〕correspond with (/ to)~; ~सित (तालमेल) मिल्नु ; मेल खानु ; मिल्दो (/ एक विचार / एकतामा / एक / एकताबद्ध / एकत्मक) हुनु ; एउटै पार्नु ; मन्जुर गर्नु ;〔相殺する〕offset; क्षति पूरा गर्नु ; व्यर्थ गर्नु ; बराबर गर्नु ;〔釣り合う〕counterbalance; सुहाउनु ; मिल्नु ;
- 蚯蚓
an earthworm; गँड्यौलो, 複 गँड्यौला ;〔釣りのえさ〕an angleworm; गँड्यौलो, 複 गँड्यौला ;
- 持ち合う
〔釣り合う〕
- 洋服
このネクタイは洋服によく釣り合う This tie goes well with the suit. यो टाइ लुगासित मिल्छ (/ मेल खान्छ / सुहाउँछ) ।
- 竜頭
〔釣り鐘の〕the cannon; the ear; तोप ; घन्टा झुन्ड्याउने डोरी ;
- 漁
漁をする fish; माछा मार्नु ; बल्छी खेल्नु *釣り