検索文字:-つつ

  • -つつ【-つつ】
    • 1
      • I ran for the doctor, praying that my child might be saved. बच्चा बँचोस् भनेर (/ भन्दै) डक्टरकहाँ कुदेर गएँ ।
    • 2
      • My mother gave me permission to travel abroad although she was worried about it. आमा चिन्तित हुनु भए तापनि मलाई विदेश घुम्न दिनुभयो ।
    • 3
      • The curriculum is being improved. कार्यक्रमको उन्नति देखिन्छ ।