検索文字:テスト

  • てすと【テスト】
    • a test; a quiz; टेस्ट *जाँच ; परीक्षा / परीक्षण ; हेर्ने काम ;
      • intelligence test; बुद्धिपरीक्षा
      • an achievement test; परीक्षा ; जाँच ; उपलब्धि परीक्षण
      • the result of the test; जाँचको (/ परीक्षाको) परिणाम
      • take a test; जाँच (/ परीक्षा) दिनु *लिनु
      • give a test; जाँच्नु ; परीक्षा (/ पुर्पक्ष) गर्नु ; जाँच लिनु *दिनु
      • pass a test; जाँचमा (/ परीक्षामा) पास (/ पार) हुनु
      • ,The machine is being tested. अहिले मेशिनको परीक्षण (/ पारख) भएको छ ।
      • 10Ten children passed the examination. दश बालकहरू जाँचमा (/ परीक्षामा) पास भए ।
    • 【合成語ならびに慣用表現】
    • テストケース
      • a test case; जाँच्ने अवस्था ;
    • テストパイロット
      • a test pilot; जाँच्ने पाइलट ;
    • テストミーティング
      • a test (/ tentative / temporary) meeting; अस्थायी (/ तात्कालीन) सभा ;
        • ,We are pleased to be able to have a test meeting here today. आज यहीँ नयाँ ठाउँमा सभाको प्रबन्ध मिलाएर हेर्न पाउँदा खूशी लाग्यो ।

※「テスト」を含む、その他の「合成語ならびに慣用表現」