検索文字:伝染

  • でんせん【伝染】
    • 1contagion; संसर्गबाट (/ छूतबाट) रोगको फैलाउ ;infection; सङ्क्रमण ; रोग–संचार ;
      • the infection of a virus (bacteria); जीवाणुको (रोगको) सङ्क्रमण
      • This disease is transmitted through the air. यो रोग हावाद्वारा संक्रमण हुन्छ ।
      • be contagious (/ infectious / catching); अरूलाई सर्नु ; संक्रमित (/ सरूवा) हुनु ;be infected with~, catch; संक्रमणद्वारा (/ रोग–सञ्चारद्वारा) रोगी हुनु ;
        • This disease is catching (/ contagious / infectious). यो त सरुवा (/ सङ्क्रमक / फैलँदै जाने) रोग हो ।
        • This is infected becteria. यो त सङ्क्रमित (/ सरेको / फैलेको / सङ्क्रमण भएको) जीवाणु हो ।
    • 2
      • infect; असर (/ प्रभाव) गर्नु (/ पार्नु) ; सर्नु ;
        • Diseases can be transmitted through insects. रोग कीराहरूद्वारा सर्न सक्छ ।
        • Your negligence can infect others, ha. तिम्रो लापरवाहीले अरूलाई असर (/ प्रभाव) गर्छनी त ।
        • Such an attitude can be contagious to us. यस्तो मनोवृत्तिले हामीलाई सजिलै असर गर्छ ।
        • I got (/ picked up) the habit from my father. यो बाबुबाट सरेको बानी हो ।
    • 【合成語ならびに慣用表現】
    • 伝染系統
      • the route of infection; सङ्क्रमणको माध्यम ;
    • 伝染性
      • This disease is contagious (/ catching / infectious). यो रोग सरूवा (/ संक्रामक) हो ।
    • 伝染性の
      • contagious; infectious; catching; सरूवा ; संक्रामक ;
    • 伝染病
      • ⇒見出し語

※「伝染」を含む、その他の「合成語ならびに慣用表現」