検索文字:出会う/出合う

  • であう【出会う/出合う】
    • meet (with); भेट्नु ; भेट्टाउनु ; भेट (/ भेटघाट) हुनु ;
      • come across; संयोगले भेट्नु
      • ,Kanyakumari, Indias southernmost point, where the Arabian Sea, the Indian Ocean, and the Bay of Bengal meet; भारतको सबैभन्दा दक्षिणी भाग अर्थात्‌ अरब सागर, हिन्द महासागर र बंगालको खाडीको संगमस्थल कन्याकुमारी
      • I ran into him in the market. सन्जोगले (/ संयोगले / अकस्मात्) उससँग बजारमा भेट भयो ।
      • I happened to meet (/ I came across / I ran into) him on the street.; I met him accidentally (/ by chance) on the street. मैले अकस्मात् (/ अचानक) उसलाई बाटौमा भैटैँ ।
      • Two rivals happened to meet at a cross-paths. दुई समूहका बीच गौंडामा जम्काभेट (/ मुठभेड) भयो ।
      • I met with him when he was on his way back from Pokhara. उनी पोखरा गएर फर्किरहेको भेट्टाएँ ।
      • I found my best life partner. मैले ठ्याक्क मिल्ने जोडी (/ जीवनसाथी) भेट्टाएँ ।
      • ,,2On one of my trips, I met Hari and Gita, and I stayed with them for about two weeks. त्यस्तै एउटा यात्रामा मैले हरी र गितालाई भेटेँ र तिनीहरूसित दुई हप्तासम्म बसेँ ।
      • I met him for the first time at church. उहाँलाई (/ उहाँसित) पहिलो चोटि त चर्चमा भेटेको थियो ।