検索文字:出来る限り
- できるかぎり【出来る限り】
- as much as possible; आफ्नो क्षमताले भ्याएजति (/ भ्याएअनुसार) ; जति(/ यथा) सक्दो~ ; जति सक्दो ~भन्दा ~ ; सकेसम्म~ ; भरसक ; सकभर ; सक्दोभर ; यथासक्दो ; यथाशक्य ;
- 出来る限り正確な計算 the most accurate calculations available; सबभन्दा (/ सकेसम्म / जत्तिसक्दो) सही हिसाब
- 出来る限りの努力をしますと神に誓った I promised God I would do my very best. सक्दो प्रयास गर्छु भनेर परमेश्वरँसित भाकल गरेको थिएँ ।
- 彼は出来る限りのことをして走り回っていた He was running for all he was worth. ऊ भरसक कोशिश गरेर दौडिरहेको थियो ।
- 彼は使命を果たすため出来る限りのことをした He did everything she could do to fulfill the work. यो काम पूरा गर्न तिनले कुनै कसर बाँकी राखेनन् ।
- 悔い改めた証拠に,犯した過ちを償うため,出来る限りのことをした In proof of his repentance, he then did what he could to rectify his wrongs. आफूले साँच्चै पश्चात्ताप गरेको हो भनेर देखाउन तिनले आफ्नो गल्ती सच्याउन सकेजति सबै गरे ।
- 健診は,経過を追って変化を見るため,出来る限り毎回,同じ所で受けてください Medical checkups should be received at the same place every time as much as possible to chronologically keep track of changes. समयसँगै आउने परिवर्तनलाई निरीक्षण गर्नुपर्ने हुनाले हरेक पटक सकभर एउटै ठाउँमा जाँच गराउनु होला ।
- as much as possible; आफ्नो क्षमताले भ्याएजति (/ भ्याएअनुसार) ; जति(/ यथा) सक्दो~ ; जति सक्दो ~भन्दा ~ ; सकेसम्म~ ; भरसक ; सकभर ; सक्दोभर ; यथासक्दो ; यथाशक्य ;