検索文字:天才

  • てんさい【天才】
    • genius; प्रतिभा ; प्रवीणता ; स्वर्गीय क्षमता ;a genius; प्रतिभाशाली (/ प्रतिभावान् / साह्रै प्रवीण) व्यकति ; खप्पीस *
      • He has a gift for languages.; He is a born linguist. ऊ भाषाको विज्ञ भइसक्यो । ; उससित भाषाको प्रतिभा छ (/ भाषामा प्रतिभाशाली व्यक्ति हो) ।
      • Ketoki is the best one to talk about details. केतकी परी लाएर कुरा गर्न खप्पिस छे ।
      • He is genius to make what is bad look like what is good. नराम्रो कुरालाई राम्रो देखाउन ऊ खप्पीस छ ।
      • He is an extremely (/ exceptionally) talented flute performer. ऊ सुरली बजाउन प्रवीणै प्रवीण छ ।
      • He gained worldwide fame as a highly gifted pianist. उहाँले प्रतिभाशाली (/ प्रदत्त) पियानोवादीको रूपमा विश्वविख्यात नाम कमाउनुभयो ।
    • 【合成語ならびに慣用表現】
    • 天才児
      • a gifted child; an infant (/ a child) prodigy; प्रतिभाशाली बच्चा (/ बच्ची) ;